Logo
चैती छठ आजदेखि विधिवत रुपमा सुरु

८ चैत,वीरगञ्ज । तराई मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब विधिवत रुपमा आज (आइतबार)देखि सुरु भएको छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट व्रतालुले आरम्भ गरेका छन्। पर्वको पहिलो दिन श्रद्धालुहरूले पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प लिन्छन् र चोखोनीतो भोजन

पाल्पामा टिपर दुर्घटना, ज्यान गुमाउनेको संख्या चार पुग्यो

८ चैत, काठमाडौँ । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा

सदस्यमैत्री सेवा र प्रविधिमुखी यात्रामा त्रिनेत्र साकोस : ३४औँ साधारण…

८ चैत, चितवन । नवलपरासीको गैँडाकोट–५ मा अवस्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३४औँ वार्षिक साधारण सभा

तान्त्रिकको सल्लाहमा रामनवमीको विदाका दिन बालेनको सपथ

७ चैत,काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ। झण्डै दुई तिहाइ बहुमत

टीकापुरमा बेमौसमी वर्षा र असिनाले मुसुरो–केराउ बालीमा ठूलो क्षति

७ चैत,काठमाडौं । चैत ५ र ६ गते कैलालीको टीकापुर क्षेत्रमा परेको वर्षा र असिनाले दलहन बालीमा ठूलो क्षति पुर्‍याएको

बर्दिबासमा वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

७ चैत,वीरगञ्ज ।  शुक्रबार रातभरि परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम

युएइको शहरमा ठूलो आक्रमण गर्ने इरानको धम्की

७ चैत,काठमाडौं । इरानले युएईको रास अल-खैमाह शहरमा ‘निर्णायक शक्ति’ प्रयोग गरी आक्रमण गर्ने चेतावनी दिएको छ। यस धम्की फारसी

संविधान कार्यान्वयनमा मुस्लिम आयोगको भूमिका प्रशंसनीय : उपराष्ट्रपति यादव

७ चैत,काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र सशक्तिकरणका लागि कार्यरत मुस्लिम आयोगले सात वर्षको

सुर्खेतकी इनिशा बलात्कार–हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

७ चैत,काठमाडौं । सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी

प्रतिनिधिसभा चुनावमा बालअधिकार उल्लङ्घनका ३५५ घटना दर्ता

७ चैत,काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले चुनावअघि र चुनावपछि साढे ३ सय भन्दा बढी

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माइतीघरमा युवा समूहको विरोध प्रदर्शन

७ चैत,काठमाडौं । भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंको माइतीघरमा

कपिलवस्तुको महाराजगञ्जमा झडपपछि अनिश्चितकालीन निषेधाज्ञा जारी

७ चैत,बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। आज बिहान मन्दिरमा

उपकार सेवा नेपालद्वारा वृद्धाश्रममा खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण

७ चैत,वीरगञ्ज । उपकार सेवा नेपाल ले यस महिनामा पनि नियमित रूपमा ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमका आश्रितहरूलाई खाद्य तथा

दलित अगुवाहरूको ध्यानाकर्षण सभा : जातीय भेदभाव र छुवाछुत अन्त्यको…

७ चैत,काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति द्वारा आयोजित ध्यानाकर्षण

काठमाडौंमा खैरो हेरोइन र चरेससहित ५ जना पक्राउ

७ चैत,काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ। दुई फरक