Logo
नेपालमा पेट्रोलियम खपत घटाउन जोरबिजोर प्रणालीको तयारी चर्चा

८ चैत,काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्भावनाको चर्चा चुलिएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नुपरेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेलको मूल्य अन्तर्राष्ट्रिय

धुलिखेल–खावा सडकखण्डमा दुई हप्तासम्म रात्रीकालीन सडक बन्द

८ चैत,काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सडक स्तरोन्नति (पक्कीकरण) कामलाई तीव्रता दिने उद्देश्यले दुई हप्ताका लागि राति यातायातमा पूर्ण

पोखरा विमानस्थल प्रकरणमा अख्तियारको दोस्रो मुद्दा दायर

८ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा दायर

मध्यपूर्व तनावबीच भारतीय प्रधानमन्त्री मोदी र इरानका राष्ट्रपति पेजेश्कियानबीच फोनवार्ता,…

काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मसूद पेजेश्कियान बीच शनिबार टेलिफोन संवाद भएको छ। वार्तापछि मोदीले सामाजिक

आन्तरिक कमजोरीका कारण निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसको निष्कर्ष

८ चैत,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको मुख्य कारण पार्टीभित्रकै आन्तरिक समस्या रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। नेपाली

कपिलवस्तुमा निषेधाज्ञा जारी : प्रहरीको गोलीमा ४ घाइते, १ को…

८ चैत,काठमाडौं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरको भजन बज्ने साउण्ड

गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु

८ चैत,काठमाडौं ।  गण्डकी प्रदेश सभाको नवौं अधिवेशन आइतबारदेखि सुरु भएको छ। जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य

पश्चिम एसियाली द्वन्द्वका कारण प्लास्टिक उद्योग संकटमा

८ चैत,काठमाडौं ।  पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा तेल र प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। यसले

मकवानपुरमा भरूवा बन्दुकसहित एक जना पक्राउ

८ चैत,वीरगञ्ज । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रजापतिका

इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण,१५० भन्दा बढी घाइते

 ८ चैत,काठमाडौं । इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ। इजरायली एम्बुलेन्स सेवाका अनुसार

सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयको फाइल माग्यो

 ८ चैत,काठमाडौं ।  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय संशोधनको दोस्रो निर्णय तयार

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार घाइते

 ८ चैत,काठमाडौं । ललितपुरमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा आइतबार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका

सुख्खा बन्दरगाहको कोइला धुलोले वीरगञ्जवासी प्रभावित

८ चैत,वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा कोइला ह्यान्डलिङ गर्ने तरिकामा गरिएको परिवर्तनले स्थानीय बासिन्दाहरू थप समस्यामा परेका छन्। अहिले कोइला

एकैदिन सुनको भाउमा ठूलो गिरावट, तोलामा १२ हजार ५ सय…

८ चैत,काठमाडौं । आइतबार एकैदिन सुनको भाउ उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य

प्रहरी ज्यादतीको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्र तनावग्रस्त

८ चैत,वीरगञ्ज । हरिखेतान कलेजका विद्यार्थीहरूले प्रहरीको ज्यादतीको विरोध गर्दै आइतबार घण्टाघर चौकमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले