Logo
सुदूरपश्चिममा माओवादीका ३ मन्त्री बर्खास्त

२२ फागुन,कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेसँगै प्रदेश सरकारमा प्रतिक्रिया उत्पन्न हुन थालेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन्

प्रतिबन्धित लागुऔषधसहित दुईजना वीरगञ्जबाट पक्राउ

२२ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ शंकाराचार्य गोटस्थित सडकखण्डबाट लागुऔषधसहित दुईजना पुरुष

कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरियो, ३ मन्त्रीले दिए राजीनामा

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन

४८ लाख मूल्यका भन्सार छलीका सामान लोड रहेको ट्रक पर्साबाट…

२२ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले ४८ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहितको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज

टी–२० सिरिज फाइनलमा : नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

२२ फागुन,काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

२२ फागुन,काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही

गर्भपतनलाई संवैधानिक अधिकार दिने फ्रान्स पहिलो देश

२२ फागुन,काठमाण्डौ । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली

राष्ट्रिय प्रसारण नियमावली २०८० राजपत्रमा प्रकाशित

२२ फागुन,काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली,

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

२२ फागुन,काठमाडौँ । आज (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य

नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै

२२ फागुन,काठमाडौँ। नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त

२२ फागुन,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। सामाजिक विकास मन्त्री सुशीला

अर्थ माओवादी, गृह एमाले र भौतिक पूर्वाधार रास्वपाको भागमा

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटको जोड घटाउ सुरु भएको छ। २०७९

वीरगञ्जको मुख्य सडक बिस्तार तत्काल नहुने, सर्वोच्चको आदेशको कारण फैसला…

२१ फागुन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम तत्काल नहुने भएको छ । सर्बोच्च अदालतले मुख्य सडकका सन्दर्भमा सरकारले गरेका

लागुऔषधसहित पर्साबाट दुईजना भारतीय महिला पक्राउ

२१ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित दुईजना भारतीय महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं।१६ रजतजयन्ती

चारजना फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

२१ फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भई फरार