Logo
‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

१२ माघ,काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मन्त्री डा.महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनुभएको हो ।

मिटरव्याजको उजुरी तथा किनारासम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती

१२ माघ,काठमाडौं । गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी सबै उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायरलगायतका यसअघि जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेर

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह

१२ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ,काठमाडौं। भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा

कर नतिर्ने सिमराको ‘होटल इच्छा’लाई किन कार्वाही हुदैन ?

१२ माघ, बारा । बाराको एकमात्र ५ तारे होटल ‘होटल इच्छा’ भित्र सञ्चालित क्यासिनोले संघीय सरकार र स्थानीय तहलाई बुझाउनुपर्ने

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

१२ माघ,काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस

बीरगंजका पत्रकारकालागि आपतकालिन कोष स्थापना गर्ने

१२ माघ, वीरगञ्ज । बीरगंज महानगरपालिकाले पत्रकारहरुको लागि आपतकालीन कोष स्थापना गर्ने भएको छ । वीरगञ्ज महानगरपालिका आम सञ्चारमाध्यम प्रबद्र्धन

राष्ट्रियसभा निर्वाचन : माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा सीमित

१२ माघ,काठमाडौं। आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

१ माघ,सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

११ माघ,रुपन्देही । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली

प्याब्सन नकआउट टि–२० क्रिकेट : श्रीआर्दश मावि ४३ रनले बिजयी

११ माघ,वीरगञ्ज । प्याब्सन नकआउट टि–२० क्रिकेटमा श्री आर्दश मावि ४३ रनले बिजयी भएको छ । श्रीआर्दशले मिनिल्याण्ड माविलाई ४३

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

११ माघ,धनगढी । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्। महिलातर्फ माओवादीकी रेनु

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार विजयी

११ माघ,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सात दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका

एक करोडबढि मूल्यको भन्सार छलीका सामानसहितको ट्रक पक्राउ

११ माघ,वीरगञ्ज । पर्सा प्रहरीले करोडौँ मुल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । बिल बिजक भन्दा बढी

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी कोइराला विजयी

११ माघ,विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी