Logo
वर्षदिनमै किन भाँसियो तिलावे पुलको एप्रोच रोड ?

२४ असोज,वीरगञ्ज । पर्साको विन्दवासिनीमा नयाँ बनेको तिलावे पुल सञ्चालनमा आएको वर्ष दिनमै पुलको ‘एप्रोच सडक’ भाँसिएको छ ।सात वर्ष लगाएर बनेको तिलावे पुल वर्ष दिनमै ‘एप्रोच रोड’ भाँसिएपछि सर्वसाधारण चिन्तित बनेका छन् । पुरानो पुलमा सधै ट्राफिक जाम हुने भएपछि केन्द्रीय बजेटमार्फत सरकारले अर्को नयाँ पुल बनाएको थियो ।

नेपालीलाई लिन आज राति नेपाल एयरलाइन्स इजरायल जाँदै

२४ असोज,काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । सरकारले

 राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता,साढे ८ करोड बिगो दाबी

२४असोज,काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित

जानकारहरुको सुझाव : सकारात्मक सोचबाट मानसिक समस्याको निराकरण गर्नुपर्छ

२४ असोज,चितवन । रोटर्‍याक्ट क्लब अफ चितवनको आयोजना तथा बोस्टन इन्टरनेशनल कलेज, भरतपुरको सहकार्यमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ

इजरायल–प्यालेस्टाइन युद्धमा मृत्यु हुनेको सङ्ख्या २१ सय पुग्यो

२४असोज,काठमाडौं । इजरायलमा सेना र हमास लडाकुबीचको लडाइँमा मृत्यु हुनेको संख्यामा २१ सय पुगेको छ। दुई पक्षबीच लडाइँ सुरु भएको

इजरायलमा मारिएका आनन्दका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख…

२४ असोज,जनकपुरधाम। मधेस प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको

मधेश प्रदेशबाट एकैदिन १४ जना फरार प्रतिवादी पक्राउ

२४ असोज, वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालयले विभिन्न अपराधमा दोषी ठहरभएका फरार प्रतिवादी नियन्त्रण लिने अभियान चलाएको छ ।

रिलिफ सोसाइटीले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका ४ जनालाई सम्मान गर्ने

२४ असोज, वीरगञ्ज । सामाजिक संस्था रिलिफ सोसाईटी अफ कमर्सले ३२ औं बार्षिकोत्सवमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने

एमाले मधेस प्रदेशको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी

२४ असोज, वीरगञ्ज । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। आज मध्याह्न १२ बजे नेकपा एमालेका

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्जमा सचेतनामुलक कार्यक्रम आयोजना

२३ असोज,वीरगञ्ज । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगञ्जमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा वीरगञ्ज महानगरपालिका र

आनन्दको अस्पताल बनाउने धोको इजरायलमा अस्तायो, शोकमा डुब्यो सिंगो गाउँ

२३ असोज,धनुषा । “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग

पर्साका प्रशासकीय अधिकृतलाई मन्त्री अनितादेबीको सचिवालयको फोन : भेटघाट गर्ने…

२३ असोज,वीरगञ्ज । चाँडपर्वको मुखमा जनमत पार्टीको संघीय मन्त्रीको सचिवालयले मधेश प्रदेशका निजामती कर्मचारीहरुमा आतंक मचाएको छ । संघीय सरकारमा

हेटौंडामा क्रेनले किच्दा वीरगञ्जका पासवानको मृत्यु

२३ असोज,वीरगञ्ज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० कर्रामा क्रेनले किच्दा पर्साका  एक जनाको मृत्यु भएको छ। प्रदेश २–०३००१

सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु

२३ असोज,वीरगञ्ज । सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन

द्वन्द्वकालिन मुद्दा हेर्नेगरी सर्वोच्च अदालतमा छुट्टै इजलास

२३ असोज, काठमाडौं । संक्रमणकालीन न्याय निरुपणको लागि सर्वोच्च अदालतमा छुट्टै इजलास राख्ने गरी कानुन बन्ने भएको छ । बेपत्ता