Logo
सीमावर्ती सहर रक्सौलमा नेपाली ग्राहकको भीड, वीरगञ्ज बजार सुनसान

७ असोज,वीरगञ्ज । नेपाल–भारत सीमावर्ती सहर रक्सौलमा चाडपर्वका लागि नेपाली ग्राहकहरूको भारी चहलपहल देखिएको छ। नेपाली उपभोक्ताहरू सस्तो मूल्यमा सामान किनमेल गर्न रक्सौलका बजार तर्फ आकर्षित भएका कारण वीरगन्ज बजार सुनसान बनेको छ। खुला सिमाना र भारतमा नेपालभन्दा सस्तो मूल्यमा उपलब्ध उपभोग्य वस्तुहरूका कारण बारा, मकवानपुर, चितवन लगायतका जिल्लाका मानिसहरू

पर्सामा झाडापखाला र हैजाका बिरामी फेरि बढे, ८८ नयाँ केस…

७ असोज,वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला र शंकास्पद हैजाका बिरामीहरु फेरि बढ्न थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबारदेखि

पूर्वप्रधानमन्त्री ओली जेनजी विद्रोहपछि पहिलो पटक सार्वजनिक

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा सार्वजनिक भएका छन् ।

हङकङमा शक्तिशाली आँधी ‘रगासा’ को खतराः सुरक्षित बस्न सरकारको आग्रह

७ असोज, काठमाडौं । तीव्र गतिमा अघि बढिरहेको ‘रगासा’ नामक शक्तिशाली आँधी (सुपर टाइफुन) को जोखिम बढ्दै गएपछि हङकङ सरकारले

१३ वर्षे अफगान बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

७ असोज, काठमाडौं ।अफगानिस्तानका एक १३ वर्षीय बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। जीवन र मृत्युसँगको खेल जस्तै

नेपालमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, २ लाख २१ हजार…

७ असोज, काठमाडौं । नेपाली सुन बजारमा आज इतिहासकै सबैभन्दा उच्च मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,

सखुवाप्रसौनीका अध्यक्ष यादवद्वारा मृतक शोशिलाको परिवारलाई एक लाख सहयोग गर्ने

७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा जलेर मृत्यु भएकी घरेलु कामदार

सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, आफन्तसहित ८ जना प्रहरीको…

७ असोज, काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा एक १५ वर्षीय किशोरको अपहरणपछि क्रूरतापूर्वक हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको

जेनजी आन्दोलनमा अनिल रुंगटाको घरमा गम्भीर घाइते घरेलु कामदारको उपचारका…

७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते भएको आगजनीमा गम्भीर घाइते भएकी घरेलु कामदारको सोमबार मृत्यु भएको छ।

झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण, सुरक्षाकर्मी नै ‘असुरक्षित’

७ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, कटुन्जेमा गएराति सामान्य झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि नै आक्रमण भएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी, महाधिवेशन र चुनावी रणनीतिमाथि छलफल

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान सवा ९ बजेदेखि पार्टी कार्यालयमा जारी

तस्करीको सुनचाँदीले लियो बजार, राज्यलाई वार्षिक ३४ अर्ब राजस्व घाटा

७ असोज, काठमाडौं । राजधानीको न्यूरोडसहित विभिन्न स्थानमा राज्य संयन्त्रकै मिलेमतोमा संगठित गिरोहले अवैध रूपमा भित्र्याएको सुन–चाँदीको खुलेआम कारोबार भइरहेको

काठमाडौंमा सात थान पेस्तोलसहित दुई जना पक्राउ

७ असोज, काठमाडौं । प्रहरीले राजधानीको खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङ स्थलबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

सिरहामा अपहरणपछि किशोरको हत्या

७ असोज, सिरहा । सिरहाको गोल बजारमा एक किशोरको अपहरणपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले

वीरगञ्ज गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग

७ असोज, वीरगञ्ज । जेन–जीको आन्दोलनका क्रममा क्षति पुगेको वीरगञ्ज गण्डकस्थित प्रहरी चौकीलाई विभिन्न सामाजिक संस्थाले आवश्यक सामग्री सहयोग गरेका