Logo
चुनावको मुखमा मतदाता नामावली संकलन गर्न आयोग सरकारको निर्णय पर्खंदै

काठमाडौं, ६ असोज। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्न सरकारको निर्णयको प्रतीक्षा गरिरहेको छ । हालको कानुनअनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलनको काम रोकिने व्यवस्था छ। यसैकारण, निर्वाचन आयोगले कानुनमा रहेको यो अवरोध हटाउन अध्यादेशमार्फत नियमावली

नेपालको आर्थिक सुधारमा नयाँ सरकारलाई सघाउन आईएमएफ तयार

काठमाडौं, ६ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको नयाँ सरकारलाई आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताएको

दशैंको मुखमा ६ प्रमुख राजमार्ग ठप्प, यात्रुलाई सास्ती

काठमाडौं, ६ असोज। दशैंको घटस्थापना सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेका बेला देशभरका ६ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा

अन्तरिम सरकारका मन्त्रीको शपथ एक घण्टा सर्‍यो, दिउँसो ३ बजे…

काठमाडौं, ६ असोज। अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको समय एक घण्टा पछि सरेको छ। यसअघि दिउँसो २ बजेका लागि

वीरगञ्ज नाका हुँदै दुई महिनामा १ खर्ब ४६ अर्बको वस्तु…

६ असोज,वीरगञ्ज ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु

घटस्थापनाको दिनमा पनि बैंकिङ्ग सेवा जारी, केही बैंकका शाखा खुला

काठमाडौं, ६ असोज। आजबाट बडा दशैंको नवरात्र सुरु भएको छ । घटस्थापनाको अवसरमा सार्वजनिक बिदा भए पनि ग्राहकहरूको सुविधालाई ध्यानमा

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता न्यूनतम १४०…

काठमाडौं, ६ असोज । सानिमा बैंकले आजदेखि आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको

सरकारले बढायो सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद, असोज मसान्तभित्र सक्न…

काठमाडौं, ६ असोज। सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने समय एक महिना थप गरेको छ। यसअघि भदौ मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने

पोखरियामा १९ किलो चरेस बरामद

६ असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ स्थित जगतपुर गाउँमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। विओपी प्रसौनी

वैज्ञानिक महावीर पुनले केशरमहलमा पदभार ग्रहण गर्ने, खादा–माला नल्याउन आग्रह

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारको सट्टा लैनचौरस्थित केशरमहलमा आफ्नो पदभार ग्रहण गर्ने भएका छन्

सुनको भाउमा नयाँ रेकर्ड, आज प्रतितोला २ लाख १७ हजार…

काठमाडौं, ६ असोज। दशैंको मुखमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

नारायणगढ–मुग्लिन सडक आज २ घण्टा बन्द, यात्रुलाई वैकल्पिक मार्ग प्रयोग…

६ असोज, काठमाडौं । दशैंको मुखमा यात्रुको चाप बढिरहेका बेला नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ घण्टाका लागि बन्द हुने भएको

दशैंको रौनकसँगै काठमाडौं सुनसान हुँदै, २४ घण्टामा ४३ हजारले छाडे…

६ असोज, काठमाडौं। दशैंको घटस्थापना सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम ‘होल्ड’, शपथ ग्रहण स्थगित

६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको नाम अन्तिम समयमा ‘होल्ड’ गरिएको छ । उनीमाथि भ्रष्टाचारको

भारतमा दैनिक उपभोग्य वस्तुमा जीएसटी कटौती, उपभोक्ता लाभान्वित हुने

६ असोज, काठमाडौँ । भारत सरकारले दैनिक उपभोग्य वस्तुमा लामो समयदेखि लगाउँदै आएको जीएसटी कटौती गरेको छ। गुड्स एण्ड सर्भिस