Logo
नेपालमा संवैधानिक संकट: राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलको भूमिका

२७ भदौ ,काठमाडौं । नेपाली कांग्रेसले संविधान रक्षाका लागि दृढतापूर्वक उभिने घोषणा गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले संविधानविपरीतका गतिविधिप्रति गम्भीर प्रश्न उठाइरहने बताए। शर्माले भने, “राष्ट्रपति संस्थाको रक्षा, शान्ति–व्यवस्था कायम, ध्वस्त संरचनाको पुनर्निर्माण, दोषीमाथि छानबिन र कारबाही, उच्चस्तरीय आयोगमार्फत सम्पत्ति छानबिन र निर्वाचनमा हाम्रो समर्थन

संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान

वीरगञ्ज भन्सारमा एक हजार मालवाहक गाडी थन्किए, कर्मचारी अभावले भन्सार…

२७ भदौ,वीरगञ्ज ।जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण वीरगन्ज भन्सार कार्यालयमा करिब एक हजार मालवाहक सवारीसाधन अलपत्र परेका छन्। भन्सारमा

संविधान र लोकतन्त्रको संरक्षणको माग गर्दै पापडको प्रदर्शन

२७ भदौ,काठमाडौं ।शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले देशमा उत्पन्न अस्थिरता र अन्योलतापछि संवैधानिक प्रक्रियाबाटै राजनीतिक निकास खोज्न

जेनजी आन्दोलनमा लुटिएको हतियार फिर्ता हुँदै, सेनाले २६८ नाल हतियार…

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानबाट प्रहरीबाट लुटिएका हतियारहरू क्रमिक रूपमा बरामद हुन थालेका छन्। हालसम्म २६८ नाल

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, ४१ को सनाखत(सूचिसहित)

२७ भदौ,काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ, जसमध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान

आगजनीपछि कान्तिपुर टिभीले जलेको भवनबाटै पुनः प्रसारण सुरु

२७ भदौ,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कान्तिपुर टेलिभिजनको भवनबाटै पुनः प्रसारण सुरु गरिएको छ। कान्तिपुर टेलिभिजनका पत्रकार डिपी

त्रिवि शिक्षण अस्पतालमा जेनजी आन्दोलनका मृतकहरूको पोस्टमार्टम सुरु

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव परीक्षण (पोस्टमार्टम) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको छ। अस्पतालको

जेनजी आन्दोलनले निम्त्यायो देशभरका कारागारमा अराजकता, १३ हजारभन्दा बढी कैदी…

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनले देशभरका कारागार र बाल सुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएपछि आम नागरिकमा त्रास बढेको छ।

जेनजी आन्दोलनमा वीरगञ्जका एक युवाको मृ–त्यु, शव वीरगञ्ज ल्याउने तयारी

२७ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्जका एक २२ वर्षीय युवाको गोली लागेर मृ–त्यु भएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–१२

राजनीतिक शून्यता र अस्थिरताबीच वीरगञ्ज–रक्सौल नाकामा सुरक्षा व्यवस्था कडा

२७ भदौ,वीरगञ्ज । देशभरि फैलिएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र सुरक्षा चुनौतीका बीच नेपाल–भारत प्रमुख नाका वीरगञ्ज–रक्सौल क्षेत्रमा सुरक्षा

संसद् राख्ने कि विघटन गर्ने ? मधेसकेन्द्रित दलहरूबीच मतविभाजन,निकास अझै…

२७ भदौ,काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिमा संसद् जोगाउने कि विघटन गर्ने भन्ने विषयमा गम्भीर बहस सुरु

रवि लामिछानेको हकमा नख्खु कारागार प्रशासन अलमलमा

२७ भदौ,काठमाडौं । नख्खु कारागार प्रशासनले जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हकमा

नख्खु कारागारबाट भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न प्रशासनको आग्रह

२७ भदौ,काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार रहेका सबै कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा

जेन–जी आन्दोलनमा १४ राजस्व र ५ भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त,…

२७ भदौ, काठमाडौं । जेन–जी आन्दोलनको क्रममा मुलुकभरका १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ वटा भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट