Logo
नेपाली चलचित्र प्रेमगीत ३ भाेली देखि प्रदर्शन हुँदै

नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार

अरुको खुशीले दिने आनन्द नै उत्कृष्ट : डा. भगवान काेइराला

‘जब हामी कसरी मर्दै छौँ भन्ने कुरा थाहा पाउँछौ, तब मात्र कसरी जिउने भन्ने कुरा बुझ्दा रहेछौँ । मलाई क्यान्सर

फेटाकाे ध्यु उधाेगमा सिल

६ असोज, वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा–२, जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपियरिङ उद्योग र जय माँ लक्ष्मी

प्रतिनिधिसभाका सभामुख र उपसभामुख विरुद्ध सर्वोच्च अदालतमा रिट

६असाेज वीरगञ्ज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ

भीमफेदीकाे जरिखेतमा भएकाे बस दुर्घटनामा ६ जनाकाे मृत्यु

६ असोज वीरगञ्ज । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको

पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन्

६ असोज, काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

वैदेशिक लगानी : आलाप र यथार्थ

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एउटा सर्वेक्षण प्रतिवेदनले नेपालमा आर्थिक वर्ष २०७७÷७८ सम्ममा ५५ देशबाट कुल २ खर्ब २८ अर्ब

वीरगञ्ज नाकामा १८ सयभन्दा बढी गाडी थन्किए

६ असोज, वीरगञ्ज । सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन्

वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र निर्माणको तयारी

६ असोज, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति कठिन बन्दै गएको अवस्थामा वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र

स्थानीय करमा विरोधाभास किन ?

वीरगञ्ज महानगरका ठेकेदारले कवाडी करमा मनपरी गरेको सन्दर्भ सञ्चारमाध्यममा आए । आर्थिक अभियान दैनिकले यो समाचार प्रकाशित ग¥यो । वीरगञ्ज

शीतलनिवासको कदम, सर्वोच्चमा परीक्षण

६ असाेज काठमाडाैं । सत्तागठबन्धनका दलहरू सार्वभौम संसद्ले दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी

विधेयकमा राष्ट्रपतिकाे राजनीति संविधान माथिकाे ठाडाे हस्तक्षेप

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मा प्रतिनिधिसभाको दोस्रो विघटन गरेर त्यसको अर्को दिन अध्यादेश सिफारिस

काउन्सिलकाे पुरस्कार वितरणप्रति प्रेस सेन्टरकाे असन्तुष्टि

६ असाेज वीरगञ्ज । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणप्रति असन्तुष्टि जनाएको छ ।  काउन्सिलले मापदण्ड

औँसीमा जन्म भएका व्यक्तिहरुको फल

ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। हामी यो लेखमा जान्नेछौँ कि अमावस्या अर्थात् औँसी तिथिमा

कालो धनमा कालै नियत

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हेर्ने अन्तर्राष्ट्रिय छाता संगठन फाइनान्सियल एक्शन टास्क फोर्सअन्तर्गतको एशिया÷प्यासिफिक ग्रुप अन मनी लन्डरिङले