Logo
इजरायली हवाई आक्रमणमा गाजामा २० प्यालेस्टिनीको मृत्यु, दर्जनौं घाइते

१४ भदौ, काठमाडौँ ।  इजरायली सेनाले शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न भागहरूमा गरेको तीव्र हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी नागरिक मारिएका छन् भने दर्जनौं अन्य घाइते भएका छन्। कतार समाचार एजेन्सी (QNA) का अनुसार, इजरायली सेनाले गाजाका विभिन्न क्षेत्रमा छापा, गोलीबारी तथा बम आक्रमण जारी राखेको छ। चिकित्सा स्रोतहरूले

वीरगञ्जको फुलवारी टोलमा वृक्षारोपण

१४ भदौ,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८२÷०५÷१४ गते वीरगंज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको पूर्वपट्टि रहेको फुलवारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्जमा, ‘वृहत महिला सम्मेलन’मा प्रमुख अतिथि,…

१४ भदौ, वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज वीरगञ्ज आइपुगेकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘वृहत महिला

प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान

१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ)

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल, चेल्सी र फुलहम आमनेसामने

१४ भदौ, काठमाडौँ । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आज शनिबार ६ वटा रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेलमा चेल्सी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

१४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन

१४ भदौ, काठमाडौँ । उखु किसान र सरकारबीच हिजो साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको छ। कृषि तथा पशुपन्छी विकास

प्रधानमन्त्री ओली आज चीन जाँदै

१४ भदौ, काठमाडौँ । चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

१३ भदौ, वीरगञ्ज। संघीय राजधानीमा वीरगञ्जमा सङ्कटकाल घोषणा गर्नुपर्ने चर्चा चलिरहे पनि वीरगञ्जका स्वास्थ्यकर्मीहरूले हैजाको प्रकोप नियन्त्रण उन्मुख रहेको बताएका

जिराभवानीमा निःशुल्क आँखा शिविरः २१ जनामा मोतियाबिन्दु पत्ता लाग्यो

१३ भदौ, पर्सा । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकमा आज एक दिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।

नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखको भ्रष्टाचार मुद्दा दायर

१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

रास्वपा नेता अरनिको पाँडे धरौटीमा रिहा

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय परिचालन हुनेः प्रधानमन्त्री

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय परिचालन हुने स् प्रधानमन्त्री १३ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएपछि

दीपक मनाङे पदमुक्त भएपछि मनाङमा उपनिर्वाचनको मिति तोकियो

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले गण्डकी प्रदेशसभा सदस्यबाट दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएपछि निर्वाचन आयोगले मनाङ क्षेत्र

बाराको सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु, सिँचाइ मोटर जोखिमपूर्ण

१३ भदौ, वीरगञ्ज, बारा । बाराको सिम्रौनगढमा करेन्ट लागेर हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा