Logo
प्रचण्डको दाबीः ‘मैले नै विद्या भण्डारीलाई राजनीतिमा फर्किने बाटो खोलिदिएँ’

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन्। उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई राजनीतिमा फर्काएपछि विद्या भण्डारीलाई पनि ढोका खुलेको बताए । बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले पहिला

डडेल्धुरा जिप दुर्घटनामा ४ को मृत्यु, ४ जना घाइते

१२ भदौ, काठमाडौं । बिहीबार बिहान डडेल्धुरामा भएको एक दुःखद घटनामा चार जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–५ चौडमा

चाडपर्व नजिकिँदै, अण्डा खपत बढ्दा मूल्य वृद्धि

१२ भदौ, काठमाडौँ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढेपछि मूल्यमा वृद्धि भएको छ। उत्पादन घटेको र माग बढेको कारण

सामाजिक सञ्जाल एक हप्ताभित्र सूचीकरण गर्न सरकारको आह्वान

१२ भदौ, काठमाडौँ । सरकारले नेपालभित्र सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न आह्वान गरेको छ । सोमबार

मधेश प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि, प्रतिपक्षको अवरोध कायम रहने संकेत

१२ भदौ, जनकपुर । मधेश प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । मधेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी

आज ऋषिपञ्चमी, महिलाद्वारा सप्तर्षिको पूजा गरी मनाइँदै

१२ भदौ, वीरगञ्ज । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्व देशभर धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानै सबेरै महिलाहरू पवित्र

बारामा यस वर्ष शतप्रतिशत धान रोपाइँ

११ भदौ,वीरगञ्ज । यस वर्ष बारा जिल्लामा शतप्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाको कुल ४६ हजार २० हेक्टर

उत्तर भारतमा लगातारको वर्षा र बाढीले जनजीवन प्रभावित, जम्मूमा ८…

११ भदौ,काठमाडौं । उत्तर भारतमा भीषण वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएको छ। विशेषगरी जम्मू क्षेत्र,

स्वास्थ्य बीमा नवीकरण नगर्नेहरूलाई कडा शुल्क, सरकारले दियो कात्तिक ३१…

११ भदौ,काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ । नेपाल सरकार अन्तर्गत

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

११ भदौ,काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापतिमा ईश्वरी देवी न्यौपानेले बुधबार पद तथा गोपनीयताको शपथ लिई पदभार

वीरगञ्जपछि बाराको कलैयामा हैजाको त्रास,एक जनामा संक्रमण पुष्टि

११ भदौ,वीरगञ्ज । वीरगञ्जमा फैलिएको हैजा संक्रमणको प्रभाव अब बाराको कलैया नगरमा पनि देखिन थालेको छ। हालै कलैया अस्पतालमा एक

नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा, सञ्चालनको तयारी सुरु

११ भदौ, काठमाडौं । नेपालको पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्गको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ। सडक विभागले यसलाई असोज

साइबर अपराधको आरोपमा एमाले नेता ऐन महर पक्राउ

११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराधको आरोपमा पक्राउ परेका छन् । चरित्रहत्या र गाली

नेप्सेमा ५३ अंकको वृद्धि, पौने ८ अर्बको कारोबार

११ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले

हैजा र झाडापखालाको जोखिम कम गर्न वीरगञ्जमा घर-घरमा सचेतना अभियान

११ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजा, झाडापखाला, र अन्य पानीजन्य रोगको जोखिम कम गर्नका लागि घर–घरमा सचेतना अभियान सुरु गरेको