२३ फागुन, काठमाडौं । पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

२२ फागुन,वीरगञ्ज । सत्ता समीकरण बदलिएपछि सबै प्रदेश सरकार हलचल ल्याइदिएको छ । नयाँ समीकरण अनुसार अधिकांश ठाउँमा सत्ता परिवर्तन

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा

२२ फागुन,काठमाडौं। नेकपा (एमाले)को प्रमुख सचेतकमा महेश वर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन्। नेकपा(एमाले)ले संसदीय दलको प्रमुख सचेतक

२२ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट कांग्रेस अहिलेसम्म बाहिरिएको छैन । सत्ता समीकरण बदलिएपनि मधेश प्रदेश सरकारबाट कांग्रेस हटेको छैन

२२ फागुन,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन

२२ फागुन,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। सामाजिक विकास मन्त्री सुशीला

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटको जोड घटाउ सुरु भएको छ। २०७९

२१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा

२१ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल

२१ फागुन, विराटनगर । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।

२१ फागुन,काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा

२१ वीरगञ्ज,फागुन । नेकपा एमाले,माओबादी केन्द्र,जनता समाजबादी पार्टी नेपाल र रास्वपा मिलेर केन्द्रमा नयाँ गठबन्ध गर्न लागेपछि मधेसमा त्यसको असर