९ चैत, जनकपुर । मिथिलालञ्चलको महाकुम्भ मानिएको धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत पैदल परिक्रमावासी औरहीमा विश्राम गर्दै शनिबार नेपाल–भारतको सीमावर्ती क्षेत्र अवस्थित करुणा पुग्ने छ । औरहीमा शुक्रबार विश्राम गरेका पैदल परिक्रमावासीलाई स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सयौँको स्वास्थोपचारसहित औषधीसमेत वितरण गरिएको छ । वाइसीएल

९ चैत,बर्दीबास । आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको

९ चैत,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३

८ चैत,वीरगञ्ज । बीरगञ्जको विकासबारे वकालत गर्न पर्सा जिल्लामा सर्वदलीय बैठक बसेको छ । बीरगन्जको मकालु होटलमा सम्पन्न सर्वदलीय बैठकले

३ चैत,वीरगञ्ज । पर्सा वीरगञ्जको नारायणी अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । मौसममा आएको परिवर्तनका कारण

३ चैत,वीरगञ्ज । पर्सा र बारामा सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रमहरुबाट दुईसय ५१ पोका रगत संकलन भएको छ । पर्सा बाराका

३ चैत,वीरगञ्ज । वीरगञ्जको घण्टाघर चोकमा आयोजना गरिएको रक्तदानमा ६२ पोका रगत संकलन भएको छ । अभिभवक संघ पर्साले वीरगञ्जमा

२ चैत,वीरगञ्ज । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अङ्कुरप्रसाद साह नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा

२ चैत,वीरगञ्ज । किड्नी र लिभर फेल भई वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकजना बिरामीको आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ

२ चैत,वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाका आश्रितहरुको निशुल्क थाइराइड जाँच गरिएको छ । आश्रममा आश्रितमध्ये ७५ जनाको थाइराइड

१ चैत,वीरगञ्ज । बारा जिल्लामा एक वर्षको अवधिमा ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएको तथ्याङक बाहिरिएको छ । गत वर्ष

१ चैत,वीरगञ्ज । विश्व मृगौला दिवस आज, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार

३० फागुन,काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्

२८ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा दादुरा–रूबेलाविरुद्धको खोप अभियानको पहिलो चरणमा ९७ प्रतिशत बालबालिकालाई लगाइएको छ । सरकारले सुरु गरेको दादुरा–रूबेलाविरुद्धको

२७ फागुन,वीरगञ्ज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदानमा ५६ पोका रगत संकलन भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका र