Logo
गौर हत्याकाण्डबारे छानबिन अघि बढाउन सर्वोच्च अदालतको परमादेश

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको बहुचर्चित गौर हत्याकाण्डको छानबिन तत्काल अघि बढाउन सरकारलाई परमादेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश सुनाएको हो। त्रिभुवन शाहलगायत पीडितहरूले गौर हत्याकाण्डमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सर्वोच्च अदालतमा

युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यवस्थित गर्न सरकारलाई सर्वोच्चको आदेश

१ भदौ, काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल र युट्युबलाई नियमन गर्न सरकारलाई महत्त्वपूर्ण आदेश

जनकपुरमा वकिलहरूको आक्रमणविरुद्ध पत्रकार आन्दोलनमा, कारबाहीको माग

१ भदौ, जनकपुरधाम। जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरूले शनिबारदेखि सडक आन्दोलन थालेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाको

रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट काठमाडौं ल्याएर नख्खु कारागारमा राखिएको छ।

रवि लामिछानेलाई काठमाडौं ल्याउँदै, त्रिभुवन विमानस्थलमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरू)

३१ साउन,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाईमार्गबाट काठमाडौं

रवि लामिछानेको कारागार सन्देश: “अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै…

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भैरहवा कारागारबाट काठमाडौं प्रस्थान गरेका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका

रवि लामिछाने नख्खु कारागार सरुवा, बुद्ध एयरमार्फत काठमाडौं ल्याइँदै

१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार सार्न आज रुपन्देही कारागार, भैरहवाबाट

रवि लामिछानेलाई काठमाडौं कारागार सार्ने तयारी, सुरक्षा टोली रुपन्देहीमा

३१ साउन,काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण

ज्यान मार्ने उद्योग अभियोगमा चक्रे मिलन धरौटीमा रिहा

३० साउन,काठमाडौं। गुन्डा नाइकेको छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्लाहीका भरत थापा सहित तीनजनालाई नदीजन्य पदार्थ हिनामिनामा ८ वर्ष…

२९ साउन,वीरगञ्ज । सर्लाही जिल्लाको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको

पर्सामा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी

२९ साउन, वीरगञ्ज । पर्सा जिल्लामा घरेलु हिंसासम्बन्धी मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको पाइएको छ । पर्सा जिल्ला अदालतका

उच्च अदालतका नवनियुक्त २७ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

२८ साउन, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि सिफारिस गरेका २७ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिएका

चक्रे मिलनसहित १९ जनालाई अभद्र व्यवहारको मुद्दा, नेपालको कानुनमा ‘चक्रे…

२८ साउन, काठमाडौं । नेपालको कानुनमा ‘चक्रे मिलन’ को परिचय कसरी दर्ज भएको छ भन्ने कुराले नै उनको प्रभाव बुझ्न

सर्वोच्च अदालतले ‘दरपीठ’ आदेश खारेज गर्‍यो, संक्रमणकालीन न्यायसम्बन्धी रिट दर्ता…

२७ साउन, काठमाडौं । संक्रमणकालीन न्यायको विषयमा लामो समयदेखि जारी विवादले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले आफ्नै प्रशासनले दर्ता

रुपन्देही जिल्ला अदालतको आदेश : रवि लामिछानेलाई थुनामै राख्ने निर्णय

२७ साउन, रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ। मंगलबार