Logo
पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी, डेढ करोड…

७ जेठ, वीरगन्ज । देशभरका विकास निर्माणका आयोजनाहरू ठेक्का लिने तर समयमा काम सम्पन्न नगरेर बद्नाम कमाउँदै आएको पप्पु कन्ट्रक्सन प्रा. लीका सञ्चालक सुमित रौनियारविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विगो सम्बन्धी एक मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद सजाय तोकिएका रौनियारलाई पक्राउ गरी अदालतमा उपस्थित

पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनपछि सर्वोच्च अदालतमा आज बिदा

७ जेठ,काठमाडौं । हरगोविन्दसिंह प्रधान को निधनपछि शोकस्वरूप आज (बिहीबार) सर्वोच्च अदालत मा बिदा दिइएको छ। सर्वोच्च अदालत प्रशासनले सूचना

दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

 ६ जेठ,काठमाडौं ।  दुर्गा प्रसाईँ लाई पक्राउ गर्नुको लिखित कारण पेश गर्न सर्वोच्च अदालत ले सरकारलाई आदेश दिएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

 ६ जेठ,काठमाडौं । राजकुमार गुप्ता सँग सर्वोच्च अदालत ले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । पोखराको लिचिबारी भ्रष्टाचार

‘लालीबजार’ विवादमा उच्च अदालत पाटनमा पुनः सुनुवाइ, विपक्षीलाई छलफलमा बोलाउन…

 ६ जेठ,काठमाडौं ।  चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाइ सुरु गरेको छ। न्यायाधीशद्वय गणेशप्रसाद बराल र

प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च अदालतमा वरिष्ठता र प्रशासनिक संरचनामा फेरबदल

६ जेठ,काठमाडौं ।  सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै वरिष्ठता क्रम र न्याय परिषद् सदस्यतामा फेरबदल भएको छ। नयाँ

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण, भने– ‘न्याय सम्पादनमा कुनै प्रकारको…

५ जेठ, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ

सर्वोच्चको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्ता थुनामुक्त

५ जेठ, काठमाडौँ । पोखरा लिचीबारी भ्रष्टाचार (घुस) प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका नेकपा एमालेका नेता, पूर्वमन्त्री एवं पर्सा निर्वाचन

सर्वोच्चमा ‘गुटबन्दी’ अस्वीकार गर्दै प्रस्तावित प्रधानन्यायाधीशले भने ‘बार र बेन्चबीच…

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने तयारीमा रहेका प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायालयभित्र कुनै पनि प्रकारको गुटबन्दी नरहेको

न्यायालयमा तीन गुणा कार्यबोझ: सर्वोच्चमा मात्रै ५ वर्ष नागिसकेका १२…

५ जेठ, काठमाडौं । देशको न्याय प्रणालीमा मुद्दा दर्ता र फर्छ्यौटको दर बढे पनि पुराना बक्यौता मुद्दाहरूको चाङले न्यायालयको गतिलाई

ग्लोबल आईएमई बैंकमा चरम मानसिक दबाबको पराकाष्ठा, के बैंकले नै…

५ जेठ, काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा प्रतिष्ठित मानिने ग्लोबल आईएमई बैंकभित्रको आन्तरिक वातावरण र कर्मचारी व्यवस्थापनको शैली कतिसम्म पीडादायी

कामु प्रधानन्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा, बारको आपत्ति

४ जेठ, काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रशासन र संघीय संसद दुवैतर्फबाट न्यायालयको गरिमा र विधिको शासनमाथि गम्भीर

‘न्यायको ढोका थुन्न मिल्दैन’, दरपीठ भएको रिट दर्ता गरी पेसी…

४ जेठ, काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीश पदका लागि गरिएको सिफारिस विरुद्ध दायर रिट निवेदनलाई

सीमा नाकामा ‘सय रुपैयाँ’ बढीको सामानमा भन्सार शुल्क नलिन सर्वोच्चको…

२ जेठ, काठमाडौँ । नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले घरायासी प्रयोजनका लागि ल्याउने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

२ जेठ, काठमाडौँ । लामो समयदेखि कानुनी विवादमा अल्झिएको नेपाली चलचित्र ‘लालीबजार’ लाई सर्वोच्च अदालतले प्रदर्शनका लागि हरियो बत्ती देखाएको छ।