११ फागुन, वीरगन्ज । वीरगन्जमा शुक्रबारदेखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा भएको छ । वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगन्ज कलेजको आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको हो । मेलामा २५ वटा विभिन्न खानाका परिकारको स्टल रहने वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो

११ फागुन,भक्तपुर ।भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि

११ फागुन,वीरगञ्ज । २०५९ सालदेखि बन्द वीरगञ्जस्थित कृषि औजार कारखानामा हिजोआज राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकको चहलपहल छ ।

११ फागुन,काठमाडौं। अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकले आगामी सोमबार (फागुन १५ गते)

१० फागुन,काठमाण्डौ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर

८फागुन,वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५

८फागुन, वीरगञ्ज । मधेस प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले परवानीपुरमा रहेको धुवाँ रहित चुल्हो उत्पादन गर्ने उद्योगको

८फागुन, वीरगञ्ज । पर्सामा बन्द गराईएका ९ वटा क्रसर उद्योग मध्ये एउटा मात्रै सञ्चालनमा आउने भएको छ । एउटा क्रसर

७ फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा

५ फागुन, वीरगञ्ज । वीरगन्जमा घर निर्माणका सामग्री टायल्स र बाथरुम फिटिङको शो रुम सञ्चालनमा आएको छ । जीटीसी ओभरसिज

५ फागुन, वीरगञ्ज । सीप विकास तथा रोजगारीको लागि मोबाइल मर्मत तालिम सम्पन्न भएको छ। वीरगंज स्थित उधोग बाणिज्य संघको

५ फागुन, वीरगञ्ज । वीरगञ्जमा रात्रि सांस्कृतिक तथा खाना मेला आयोजना हुने भएको छ । वीरगञ्ज कलेजले १० औं वार्षिकोत्सवको
२ फागुन, वीरगञ्ज। वचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्नेगरी सरकारले नयाँ ऐन ल्याउने तयारी गरेको छ । अब सहकरीहरुले

२ फागुन, हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला

२९ माघ, वीरगञ्ज ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका(७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट