Logo
जेनजी आन्दोलन छानबिनः पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा पूर्वगृहमन्त्री लेखकको बयान

१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा उपस्थित भई बयान दिनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको पर्सा जिल्ला इन्चार्जमा अमिताभ बच्चन दास चयन

१४ पुष, वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी मधेस प्रदेशको एकता बैठकबाट पर्सा जिल्ला इन्चार्जमा अमिताभ बच्चन दास सर्वसम्मत रूपमा चयन

जसपा–लोसपा एकीकरणमा मेयर राजेशमान सिंहको प्रश्न: ‘मन सफा गरेर एकता…

१४ पुष, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणको सहमति सार्वजनिक भएसँगै

चुनावी प्रचारमा आयोगको अंकुश: सञ्चारमाध्यममा विज्ञापन गर्दा समय र आकारको…

१४ पुष, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ सार्वजनिक गर्दै सञ्चारमाध्यममार्फत

जेनजी आन्दोलनको छानबिनः निवर्तमान गृहमन्त्री रमेश लेखकले आज आयोगमा बयान…

१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलन छानबिन आयोगमा उपस्थित भई

नेकपा पर्साद्वारा मिरोज अहमद समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

१३ पुष, वीरगञ्ज । नेकपा पर्सा र अखिल (क्रान्तिकारी) का प्रभावशाली युवा नेता मिरोज अहमदलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवारमा

कांग्रेसमा ‘एक व्यक्ति, एक अवसर’ को नयाँ अध्याय: समानुपातिकबाट सांसद…

१३ पुष, काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको कसरतमा रहेको नेपाली कांग्रेसले समानुपातिक प्रणालीतर्फ एउटा

चुनावी प्रक्रियाले लियो गति: तीन दलद्वारा बन्दसूची दर्ता

१३ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको संवैधानिक प्रक्रियाले आइतबारदेखि नयाँ गति लिएको छ

एमालेको ‘मिसन निर्वाचन’: नयाँ सचिवालयको पहिलो बैठकमा घनीभूत छलफल

१३ पुष, काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको कसरत तीव्र भइरहँदा नेकपा (एमाले) को नयाँ

माघ पहिलो सातादेखि लागू हुँदै निर्वाचन आचारसंहिता, चुनावी शुद्धीकरणको नयाँ…

१३ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन

सरकारी गाडी बुझाएर संसद् सचिवालयबाट बाहिरिइन् उपसभामुख रानामगर

१३ पुष, काठमाडौं । सङ्घीय संसद्को नेतृत्व तहमा कार्यकालको समयसीमालाई लिएर कानुनी अन्योल कायमै रहँदा उपसभामुख इन्दिरा रानामगरले भने नैतिकताको

कांग्रेसको ‘मिसन एकता’: बागी र असन्तुष्टमाथिको कारबाही फुकुवा, सदस्यता नवीकरण…

१३ पुष, काठमाडौं । आसन्न निर्वाचनको संघारमा नेपाली कांग्रेसले आफ्नो आन्तरिक संगठनलाई मजबुत बनाउन र असन्तुष्ट पक्षलाई मूलधारमा फर्काउन आममाफी

सभामुख र उपसभामुखको कार्यकाल समाप्त: बालुवाटार छोडेर डेरा सर्दै देवराज…

१३ पुष, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल आइतबार मध्यरातदेखि समाप्त भएको छ । आगामी

चुनावी मैदान छाड्दै पूर्वमन्त्री भुसाल: ‘दुई पटक जितेँ, अब अरूलाई…

१३ पुष, काठमाडौं । नेपाली राजनीतिमा हस्तीको पहिचान बनाएकी र तत्कालीन माओवादी आन्दोलनको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने इतिहास

ओली र जाँचबुझ आयोगबीच ‘मध्यमार्गी’ सहमति: गुण्डुमा बयान कि लिखित…

१३ पुष, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जेनजी आन्दोलनको छानबिन गरिरहेको जाँचबुझ आयोगबीच लामो