Logo
मधेश प्रदेशको भवन अगाडि टायर बालेर प्रदर्शन, विरोधमा रहेका दलहरू…

२४ कात्र्तिक, काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएपछि उत्पन्न राजनीतिक विवादले थप उग्र रूप लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भइसकेपछि अब आक्रोशित नेता–कार्यकर्ताहरूले जनकपुरस्थित मधेश भवन अगाडि टायर बालेर विरोध प्रदर्शन

मधेशमा मुख्यमन्त्रीको कार्यकक्ष र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

२४ कासत्र्तिक, काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएपछि उत्पन्न विवादले उग्र

मधेशमा मुख्यमन्त्री नियुक्ति विवादः एमाले बाहेकका दल अदालत र आन्दोलनको…

२४ कात्र्तिक, काठमाडौं । मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव संविधानको धारा १६८ को उपधारा (३) बमोजिम

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमालेमा फर्किँदै, ‘घर फर्क’ अभियानमार्फत औपचारिक…

२४ कार्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरू आज (सोमबार) नेकपा (एमाले) मा औपचारिक रूपमा फर्किँदै

कुलमान घिसिङको राजनीतिक प्रवेश : ‘सेवाबाट नेतृत्वतर्फ’

२४ कार्तिक, काठमाडौँ । तीनवटा विकासमुखी मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले अब औपचारिक रूपमा राजनीतिक यात्राको सुरुवात गर्न लागेका छन्

जेनजी आन्दोलनको आलोचना गर्दै ओलीले भने- युवाको नाममा अराजकता मच्चाइयो

२३ कात्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा देशमा अराजकता र विनाश फैलाउने प्रयास भएको

नेपाली कम्युनिस्ट पार्टी दर्ता प्रकिया अघि बढ्यो, नेताहरूले निर्वाचन आयोगमा…

२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन्।आइतबार

नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासत…

२३ कात्तिक, काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप अनुसन्धानका लागि अदालतले ८ दिन हिरासतमा राख्ने अनुमति दिएको

सरकार गठनको आह्वानको माग गर्दै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि…

२३ कात्तिक,वीरगञ्ज । सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन गरिएको छ । संविधानको धारा

नारायणी अस्पतालमा चरम अनियमितता भएको आरोप, जेनजी समूह पर्साद्वारा प्रमुख…

२३ कात्तिक,वीरगञ्ज । नारायणी अस्पतालमा भएको भनिएको चरम अनियमितता र राज्यकोष दुरुपयोगबारे छानबिनको माग गर्दै जेनजी समूह पर्साका युवाले पर्साका

वीरगञ्जमा मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

२३ कात्तिक,वीरगञ्ज । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जद्वारा आयोजित मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ।

‘गलत सूचनाको खतराबाट जोगाउनु मिडियाको दायित्व’-राष्ट्रपति पौडेल

२३ कात्र्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आह्वान गर्दै युवा पुस्ताको सुशासन र तीव्र विकासप्रतिको

मधेस प्रदेशमा राजनीतिक ताप बढ्दो, मुख्यमन्त्री सोनलको राजीनामापछि सत्ता समीकरण…

२३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को राजीनामापछि प्रदेशको राजनीति तातेको छ। सरकार ढलेसँगै सत्ता समिकरण फेरिने संकेत

जीबी राईका जेठान बम्जन फरार भएको दुई महिनापछि काठमाडौँको ठमेलबाट…

२३ कात्र्तिक, काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा हिरासतबाट भागेका अभियुक्त ज्ञानबहादुर बम्जन पुनः

मधेस प्रदेश सरकार ढलेपछि सत्ता–विपक्षबीच आरोप–प्रत्यारोप

२३ कात्तिक,वीरगञ्ज । मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा बनेको मधेस प्रदेश सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबीच आरोप–प्रत्यारोप सुरु भएको