Logo
प्रधानन्यायाधीश जिम्मेवारीबाट पन्छिन खोज्दा सर्वोच्चमा न्यायाधीशहरुको चर्काचर्की, संवैधानिक इजलास अलपत्र

१६ साउन,काठमाडौं। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका विषयमा न्यायाधीशहरूबीच चर्काचर्की परेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानविपरीतको प्रस्ताव ल्याएपछि न्यायाधीशहरू दुई समूहमा विभाजित भएका हुन्। बुधबार बसेको पूर्ण बैठकमा प्रधानन्यायाधीश राउतले संवैधानिक इजलासमा आफूबाहेकका चार जना न्यायाधीश गोलाप्रथाबाट छान्ने प्रस्ताव गरेपछि विवाद सुरु भएको हो। उक्त प्रस्तावको वरिष्ठ न्यायाधीशहरूले कडा

’ममाथिको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै हो’ – माधवकुमार नेपाल

१६ साउन,विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

१६ साउन,काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। तीन दिनसम्म चल्ने भनिएको यो बैठकमा

प्रधानमन्त्री ओली भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गर्दै

१६ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान

ऐतिहासिक सफलता: संयुक्त राष्ट्रसंघको इकोसक अध्यक्षमा नेपाल निर्वाचित

१६ साउन, काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा राष्ट्रसंघको एउटा प्रमुख अंग आर्थिक तथा सामाजिक परिषद् इकोसक)

विद्यार्थी संगठनहरुको मागः विद्यालय शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट होस्

१६ साउन, काठमाडौं। विभिन्न राजनीतिक दलसँग आबद्ध १६ विद्यार्थी संगठनले विद्यालय शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन्

रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनः दल दर्ताका लागि आयोगको…

१६ साउन, काठमाडौं। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आह्वान गरेको

चक्रे मिलनको जन्मदिन पार्टीमा प्रहरीको ‘स्पेशल अपरेसन’, दर्जनबढी केक काट्दै…

१६ साउन, काठमाडौं। विगतका चर्चित ‘गुण्डा नाइके’ चक्रे मिलन, जसको वास्तविक नाम मिलन गुरुङ हो, उनलाई प्रहरीले बिहीबार राति महाराजगञ्जबाट

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुँदै, नेतृत्व परिवर्तन…

१६ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शुक्रबारदेखि सुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर,

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुङ्ग्याउने मन्त्री पाण्डेको…

१५ साउन,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको आयोजना मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको

रञ्जिताले गरिन् राष्ट्रिय भेलाको निर्णय अस्वीकार, भनिन् ‘नाउपाको अध्यक्ष मै…

१५  साउन,  काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबार विधानविपरीत बसेको भनिएको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने

राप्रपाले तोक्यो जिल्ला र स्थानीय तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक

१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जिल्ला र स्थानीय तहका अधिवेशनहरूलाई व्यवस्थित तथा मर्यादित बनाउनका लागि

पर्साका सामुदायिक विद्यालयहरूमा गैरकानुनी ढंगले प्रधानाध्यापक नियुक्ति, शिक्षा इकाइको निर्देशनपछि…

१५ साउन,वीरगञ्ज । पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा नियमविपरीत तथा राजनीतिक, प्रशासनिक प्रभावका आधारमा प्रधानाध्यापकहरूको नियुक्ति हुँदै आएको खुलासा भएपछि शिक्षा

पोखरिया नगरपालिकाबाट हटाइएका कर्मचारी आन्दोलनमा, चार बुँदे मागसहित मेयरलाई ज्ञापनपत्र…

१५ साउन, पर्सा । पोखरिया नगरपालिकाले साउन १ गतेदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुलाई हटाएको विरोधमा ती कर्मचारीहरु आन्दोलनमा

मुख्यमन्त्री लामा देउवा भेट्न काठमाडौँ आउँदै, बागमती विवादबारे जानकारी गराउने

१५ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउँदै छन्। धबार