Logo
नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा…

१३ जेठ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव र उपाध्यक्ष शोभा कुमारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ३४ लाख ३९ हजार १८९ रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले दायर गरेको अभियोगपत्रमा

सरकारद्वारा १० जना सचिवको सरुवा,को कहाँ पुगे ? ( सूचीसहित…

१३ जेठ,काठमाडौं ।  सरकारले १० जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

भिजिट भिसा प्रकरण : गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै…

१३ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले काठमाडौंको माइतीघरमा विरोध

सार्वजनिक यातायात व्यवसायीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा, जेठ १९ गतेदेखि देशभर…

१३ जेठ,वीरगञ्ज । नेपालका यातायात व्यवसायी संघ÷संगठनहरूले जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका

सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

१३ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक

राप्रपा अध्यक्ष लिङ्देनको आरोप : प्रधानमन्त्री ओलीले १५ जेठको कार्यक्रम…

१३ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते आफ्नो पार्टीले आयोजना गर्ने कार्यक्रमलाई

गणतन्त्र दिवस भव्यताका साथ मनाउन पर्साका प्रमुख दलहरू सहमत,गहवामाई अगाडि…

१३ जेठ,वीरगञ्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा पर्सा जिल्लामा प्रमुख राजनीतिक दलहरूले दीपोत्सवसहित विभिन्न कार्यक्रम गरी उत्सवका रूपमा मनाउने

मधेश प्रदेश सरकारले गणतन्त्र दिवसमा ’प्रेस स्वतन्त्रता सेनानी’ सम्मान गर्ने

१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको

माओवादीका लागि गणतन्त्र ‘रगतले लेखिएको’ उपलब्धि : रेखा शर्मा

१३ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले गणतन्त्र माओवादीका लागि ’रगतले लेखिएको’ उपलब्धि

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान​​

१३ जेठ,काठमाडौं । संसद्का प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय

बारामा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. अभिमुखीकरण कार्यक्रम सुरु

१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) सम्बन्धी एकदिने

सांसद पुनको आरोप : भिजिट भिसाको दुरुपयोग संगठित मानव तस्करी,…

१३ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको करोडौंको अवैध असुली संगठित

संसद बैठक आधा घण्टाको लागि स्थगित

१३ जेठ, वीरगञ्ज । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रतिपक्षी दलले गृहमन्त्रीको राजिनामा माग गर्दै बैठक

महेन्द्र आधारभूत विद्यालयको नयाँ भवन र कम्पाउण्ड वाल निर्माण गरिने…

१३ जेठ, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–५, नकटुवामा जीर्ण अवस्थामा रहेको महेन्द्र आधारभूत विद्यालयको भवन र कम्पाउण्ड वालको निरीक्षण गर्दै

नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको प्रदेश सरकार समक्ष विभिन्न…

१२ जेठ, जनकपुर । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले विभिन्न माग राख्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ

भर्खरै