Logo
पिथौरागढमा सडक दुर्घटना: यात्रुबाहक गाडी नदीमा खस्दा ८ जनाको मृत्यु

३२ असार, काठमाडौँ । भारतको पिथौरागढ जिल्लास्थित थाल प्रहरी चौकी क्षेत्रमा यात्रुहरूले भरिएको गाडी नियन्त्रण बाहिर गई नदीमा खसेको छ। गाडीमा रहेका जम्मा १३ जनामध्ये  आठ जनाको मृत्यु भएको छ । पिथौरागढ जिल्लाका एसपी रेखा यादवले दुर्घटनाबारे जानकारी दिँदै भनिन्, 'दुर्घटनामा परेको म्याक्स ट्याक्सी मुवानीबाट बोक्ता गाउँको लागि छुटेको थियो, जसमा

गाजामा चर्को गर्मी र चिकित्सा अभावले विस्थापितको जीवन कष्टकर

३१ असार,काठमाडौं । द्वन्द्वग्रस्त गाजा पट्टीमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। आधारभूत वस्तुको आपूर्ति र चिकित्सा सेवाको चरम अभावका

अमेरिकामा सडक दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, २ गम्भीर…

३१ असार,काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा भएको एक सडक दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने अन्य

बिहारको मतदाता नामावलीमा ठूलो संख्यामा नेपाली नागरिक

२९ असार,काठमाडौं । भारतको बिहार राज्यमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) को क्रममा निर्वाचन आयोगले अचम्मलाग्दो खुलासा गरेको छ।

गाजामा इजरायलको भीषण हमला : राहत केन्द्रमा खाना पर्खिरहेका सहित…

२९ असार, काठमाडौं ।  गाजामा इजरायली सेनाले शनिबार गरेको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। अलजजिराका अनुसार

उत्तर कोरियाली नेता किम जोङ–उनद्वारा युक्रेन युद्धमा रुसलाई ’निःशर्त समर्थन’…

२९ असार,काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले युक्रेन विरुद्धको युद्धमा रुसलाई ’निःशर्त समर्थन’ गर्ने घोषणा गरेका छन्। उत्तर

इरानमा बालिकाको बलात्कार र हत्या अभियोगमा दोषीलाई सार्वजनिक फाँसी

२९ असार, वीरगञ्ज । इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी

अहमदाबादमा भएको विमान दुर्घटना : प्रारम्भिक प्रतिवेदनले इन्जिन कट-अफमाथि प्रश्न…

२८ असार,काठमाडौँ ।  गत जुन १२ मा भारतको अहमदाबादमा भएको भयानक विमान दुर्घटनाको ठीक एक महिनापछि, भारतको विमान दुर्घटना अनुसन्धान

ट्रम्पद्वारा क्यानडाबाट आयातमा ३५ प्रतिशत कर घोषणा

२८ असार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशत कर लगाउने

गाजामा २२९ पत्रकारको मृत्यु : इजरायली आक्रमणमा पत्रकारमाथि व्यवस्थित निशाना

२८ असार,गाजा । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु आइशाको मृत्युसँगै इजरायली आक्रमण सुरु भएदेखि गाजा

गाजामा इन्धन अभावले मानवीय संकट : नवजात शिशुलाई एउटै इन्क्युबेटरमा…

२६ असार,गाजा । गाजामा जारी चरम इन्धन अभावले स्वास्थ्य सेवामा गम्भीर संकट निम्त्याएको छ। यसले गर्दा अस्पतालहरू नवजात शिशुहरूलाई एउटै

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

२५ असार,काठमाडौं । भारतको गुजरात राज्यस्थित वडोदराको महिसागर नदीमा बनेको एउटा पक्की पुल बुधबार बिहान भत्किँदा कम्तीमा ९ जनाको ज्यान

इरानका सर्वोच्च नेता खामेनी युद्धपछि पहिलो पटक सार्वजनिक

२२ असार,काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको युद्ध समाप्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। इरानी

पटनामा प्रसिद्ध उद्योगपति तथा भाजपा नेता गोपाल खेमकाको गोली हानी…

२१ असार,बिहार। बिहारका चर्चित उद्योगपति तथा भारतीय जनता पार्टी (भाजपा) का नेता गोपाल खेमकाको शुक्रबार राति राजधानी पटनामा गोली हानी

वीरगञ्ज–रक्सौल सीमामा बङ्गलादेशी नागरिक पक्राउ, सीमा सुरक्षामा कडाइ

२१ असार,वीरगञ्ज । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार वीरगञ्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा