Logo
टर्कीको संसद्‌मा सांसदबीच कुटाकुट

२९ माघ,काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारूढ दल र विपक्षी सांसदबीच कडा झगडा र कुटाकुट भएको छ। विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै विपक्षी सांसदहरूले संसद्‌मा शपथ ग्रहण अवरुद्ध गर्ने प्रयास गरेका थिए। यसै क्रममा तनाव तीव्र बन्दै सांसदहरूले एक अर्कालाई धकेल्न थाले। केही सांसदहरूले मुक्का प्रहारसमेत गरेका थिए।

आन्दोलनबाट सरकार ढलेको १८ महिनापछि बंगलादेशमा कडा सुरक्षासहित मतदान शुरु

२९ माघ, काठमाडौँ । बंगलादेशमा बिहीबार बिहानदेखि देशभर आमनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विद्यार्थी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

 २७ माघ,वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले नेपाल, होन्डुरस र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति

भारतको कोइलाखानी विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो

२७ माघ, वीरगञ्ज । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको एक कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार

राजपाल यादवले चेक बाउन्स मुद्दामा तिहाड जेलमा

२६ माघ,नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादवले दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा उनको सजायको समयसीमा थप गर्न अस्वीकार

इरानी अदालतद्वारा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई ६ वर्ष…

२६ माघ,काठमाडौं । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय

मेघालयको अवैध कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुग्यो,…

२४ माघ, काठमाडौं । भारतको मेघालय राज्यमा रहेको एक अवैध कोइला खानीमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको

अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

२४ माघ, काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै

इस्लामावादको शिया मस्जिदमा आत्मघाती बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

२४ माघ,काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ

पाकिस्तानले भिसा नदिँदा बुवालाई भेट्न नपाएको इमरान खानका छोराको आरोप

२२ माघ,काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम र सुलेमान खानले

वासिङ्टन पोस्टले तीन सय भन्दा बढी पत्रकार तथा कर्मचारी हटायो

 २२ माघ,काठमाडौं । अमेरिकाको प्रतिष्ठित सञ्चार संस्था द वासिङ्टन पोस्ट ले व्यापक पुनर्संरचनाको क्रममा ३०० भन्दा बढी पत्रकार तथा कर्मचारीलाई

पूर्वी युक्रेनमा रुसी ड्रोनको कहर : खानी मजदुर चढेको बसमा…

१९ माघ, काठमाडौँ । रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको

मुम्बईमा बलिउड निर्देशक रोहित शेट्टीको घरमा गोलीबारी

१८ माघ,काठमाडौं । भारतको महाराष्ट्र राज्यको राजधानी मुम्बईमा चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर गोलीबारी भएको छ। शनिबार राति

पश्चिम बंगालमा दुईजनामा मात्रै निपाह भाइरस पुष्टि

१७ माघ, काठमाडौं । भारतको रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले गत डिसेम्बरयता पश्चिम बंगालमा दुईजनामा मात्र निपाह भाइरसको संक्रमण पुष्टि भएको

अमेरिकाले ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने…

 १७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार