Logo
वैदेशिक सहयोगमा प्रतिबन्ध : यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी

२३ माघ,काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यालयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको छ । ‘शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११ः ५९ मा सबै मिसन–महत्त्वपूर्ण कार्यहरू, मुख्य नेतृत्व

दिल्ली विधानसभाको मतदान सुरु

२३ माघ,काठमाडौँ । दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो। मतदान बिहान

दिल्लीमा विधानसभा चुनावको मतदान जारी, आउँदो शनिवार नतिजा सार्वजनिक गर्ने…

२३ माघ, काठमाडौँ । भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान जारी छ । दिल्लीमा रहेका ७० वटै विधानसभा सिटका लागि

पाकिस्तानमा खाद्यान्न निर्यात १३.८३ प्रतिशतले वृद्धि

२२ माघ,काठमाडौँ । पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को

जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु

२२ माघ, काठमाडौँ ।  प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा यूएसएआईडीका कर्मचारी निलम्बन

२१ माघ,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई निलम्बन गरेका छन् । उनले यूएसएआईडीका

अमेरिकामा विमान दुर्घटना, सात जनाको ज्यान गयो

२० माघ, काठमाडौँ । अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो

प्यालेस्टिनी समूह हमासले आज थप तीन बन्धक रिहा गर्दै, नेपालका…

१९ माघ, काठमाडौँ । प्यालेस्टिनी समूह हमासले आज थप तीन जना बन्धक रिहा गर्ने भएको छ । इजरायल र प्यालेस्टिनी

अमेरिकाको राजधानी वाशिंटन डिसीमा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोकिए…

१७ माघ,काठमाडौं । अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार अमेरिकाको वासिङ्टन

अमेरिकामा विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना, ६४ जना सवारको उद्धारकार्यमा…

१७ माघ, काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा

कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

१७ माघ, वीरगञ्ज । भारतको प्रयागराजमा भइरहेको  कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी

अमेरिकाले एकहजार ३६५ नेपालीलाई निष्कासन गर्दै

१६ माघ,काठमाडौं । अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देशनिकाला गर्ने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार

१६ माघ,सिओल । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई

भारतको महाकुम्भ मेलामा भागदौड मच्चिदा १५ जनाभन्दा धेरैको ज्यान गएको…

१६ माघ, काठमाडौँ । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक

उत्तरी भारतमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु

१५ माघ,काठमाडौँ । उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना