Logo
सरकार ढाल्न बनाउन होइन, कानुन निर्माणमा क्षमता देखाऔं : महामन्त्री…

२७ माघ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले यथार्थमा संसद् विधायिकी कर्ममा क्षमता प्रस्तुत गर्न चुकिरहेको बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार फेर्न र एकपछि अर्को प्रधानमन्त्री बनाउनमा लगाएजति नै क्षमता ऐन कानुन बनाउनमा दलहरूले लगाउनुपर्ने औंल्याएका छन्। ‘संसद विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न

तीन टाउके मिलेर देशलाई पालैपालो खाइरहेका छन् : भट्टराई

२७ माघ,काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले, कांग्रेस र माओवादी मिलेर देशलाई

सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

२७ माघ,काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ। आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना

वीरगञ्जबाट झण्डै दुई करोडको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा

२७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट राजश्व छलीको आशंकामा झण्डै दुई करोड मुल्यको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ

सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

२७ माघ,काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टिभी पत्रकार संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ

स्थानीय पर्यटनको प्रवद्र्धनमा हाम्रो भुमिका विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न

२७ माघ,ठोरी । ठोरी गाउँपालिकामा ’स्थानीय पर्यटनको प्रवद्र्धनमा हाम्रो भुमिका विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । आइतवार ठोरी जङ्गल

दक्षिण मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

२७ माघ,काठमाडौं। दक्षिण मेक्सिकोमा बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ। टाबास्को राज्य सरकारले दिएको

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

२७ माघ,काठमाडौँ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । सरकारका काम, कानूनी अड्चनसहितका विषयमा सहजीकरण गर्नको लागि

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२७ माघ,काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८

धनगढीमा एक किशोरीमाथि बलात्कार

२७ माघ, धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार

पिपरा टोलको एक घरमा आगलागी, ५० हजारको क्षति

२७ माघ, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिकामा शनिबार राति आगलागी भएको छ । वडा नम्बर १ पिपरा टोलका स्थानीय

राष्ट्रिय सभा बैठक आज बस्दै, सामाजिक सञ्जाल विधेयक सभा समक्ष…

२७ माघ, काठमाडौँ । राष्ट्रिय सभा बैठक आइतबार बस्दैछ। दिउँसो सवा १ बजे शुरु हुने बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक

मकै बालीमा गभारो किराको प्रकोप, रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा

२७ माघ, रौतहट । मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिक रूपमा गरिएको मकै खेतीमा

२७ वर्ष पछि दिल्लीको सत्तामा भाजपा, भाजपाको ४८, आपको २२,…

२७ माघ, वीरगञ्ज । जनता पार्टी (भाजपा) ले शनिवार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई

अस्पतालको मुद्दा अग्राधिकारमा राखेर छिटो न्यायिक निरुपण गरिदेओस : प्रथम…

२६ माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याएर न्यायिक निरुपण गर्न माग