Logo
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

४ माघ, विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघा समक्ष राजीनामा बुझाएका हुन्। उनी श्रम संस्कृति पार्टी का अध्यक्ष हुन्। त्यसैगरी, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई

पर्सा–४ बाट विश्वराज घिमिरेलाई उम्मेदवार सिफारिस

४ माघ ,सेढवा। नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमिति, पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विश्वराज घिमिरे लाई उम्मेदवार सिफारिस गरेको छ।

खोला किनारमा थप २० मिटर नछोड्ने सर्वोच्चको फैसला

४ माघ, काठमाडौं । सर्वोच्च अदालत ले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने भनी यसअघि गरिएको फैसला उल्ट्याएको

धरानमा स्कुल बस दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

४ माघ,धरान । धरानमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। धरान–१३ स्थित जिरो प्वाइन्ट क्षेत्रमा आइतबार

बालेन शाह जनकपुर पुगे, रास्वपा नेता–कार्यकर्ताद्वारा स्वागत

४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट

गगन थापा–शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको हो : सुनिल…

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा ले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर अघि बढ्ने

निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा कांग्रेस देउवा समूहको…

४ माघ, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आगामी माघ ६ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटार मा जारी छलफलमा

टिकट वितरणप्रति असन्तुष्ट योगेश भट्टराईले दर्ता गराए नोट अफ डिसेन्ट

४ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टी

निर्वाचन सुरक्षाका लागि २ लाखको आवेदन, सोमबारदेखि देशैभर निर्वाचन प्रहरी…

४ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खुलाइएको निर्वाचन प्रहरी मा करिब २ लाख

चौतर्फी दबाबपछि आयोग लचकः दलहरूलाई उम्मेदवार छान्न समय थपिने

४ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न राजनीतिक दलहरूलाई समयको चर्को चाप परेपछि निर्वाचन आयोगले मनोनयनको

रास्वपामा बालेनको औपचारिक ‘इनिङ’ सुरु: वरिष्ठ नेताको रूपमा सम्हाले कार्यभार

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका बालेन्द्र साह (बालेन) ले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी

मेयर पद त्यागलगत्तै ‘घण्टीघर’ पुगे बालेन: सुदन गुरुङसहित घण्टी बजाएर…

४ माघ, काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट औपचारिक बिदाइ लिएलगत्तै बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर पुगेका

बालेनले राजिनामा दिएपछि काठमाडौँ महानगरको कमान्ड सुनिता डंगोलको हातमा

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पदबाट राजीनामा दिएसँगै उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी

बालेनले दिए मेयरबाट राजीनामा, निर्वाचन आयोगमा बुझाए पत्र

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।