Logo
उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जनमाथि छानबिन हुने

५ असार, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको संयोजकत्वमा एक सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। अब यो समितिले दुवै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा परेका उजुरीहरूको छानबिन गर्नेछ। न्यायपरिषद्

पर्साको बिरुवागुठीमा वर्षाले गर्मी घटायो, किसानमा खुसी र चिन्ता

५ असार,पर्सागढि । पर्साको बिरुवागुठी र आसपासका क्षेत्रमा आज मध्याह्नदेखि परेको वर्षाले केही दिनदेखिको चर्को गर्मीबाट राहत मिलेको छ। अत्यधिक

नेपालखबर र विजमाण्डु विरुद्धको निषेधाज्ञा निवेदन खारेज, पत्रकारिताको जित

५ असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र विजमाण्डु विरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौं जिल्ला अदालतले

पत्रकार दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न उच्च अदालतको आदेश

५ असार, काठमाडौं । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। पत्रकार पाठकविरुद्ध दायर मुद्दाको

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन गर्ने निर्णयमा कानुनमन्त्रीको असहमति

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न उच्च अदालत जनकपुर अस्थायी इजलास

धनुषामा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु

५ असार,धनुषा । धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा सफाइ दिने उच्च अदालत जनकपुर

वीरगञ्ज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन

५ असार,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा आज एक विशेष समारोहका बीच महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन गरिएको छ। महिला

कोरोना सङ्क्रमणमा क्रमिक वृद्धि, सुरक्षा मापदण्ड कडाइ गर्ने तयारी

५ असार, काठमाडौं । पछिल्लो सात दिनमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका

मेयर बालेन साह आफैँले गरेको निर्णयबाट पछि हटे, चार वडा…

५ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जेठ १ गते सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन समितिबाट हटाएका

नेप्से २४.७६ अंकले घट्यो, कारोबार रकम ११ अर्ब नजिक

५ असार, काठमाडौं । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् । नेप्से परिसूचक २४ दशमलव ७६ अंकले

शौचालय गएका १३ वर्षीय किशोरलाई सर्पले डस्यो, उपचारका क्रममा ज्यान…

५ असार, काठमाडौं । सर्पले डसेर डडेल्धुरामा एक जनाको ज्यान गएको छ । सर्पले डसेर परशुराम नगरपालिका–७ सादनीका कक्षा ९

प्रधानमन्त्री र शीर्ष नेताहरूको बहुप्रतीक्षित बैठक पुनः स्थगित

५ असार, काठमाडौं । लामो समयदेखि प्रतीक्षा गरिएको प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी

प्रेम सुवालको प्रश्न: ‘मान्छेबाहेक निर्यात गर्ने केहि छैन?’

५ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले बिहीबार संसद बैठकमा नेपालबाट मान्छे मात्र निर्यात हुनुलाई

सांसद अमरेशकुमार सिंहद्वारा कानुनमन्त्री र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न…

५ असार,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले नै न्यायलाई प्रभावित पारेको गम्भीर आरोप लगाउँदै उहाँको