Logo
शाक्य पुनर्स्थापित, बाँकी कार्यकाल सरकारसँग मिलेर परिणाममुखी काम गर्ने घोषणा

२४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले बाँकी कार्यकालभर सरकारसँग सहकार्य गर्दै संस्थालाई उत्कृष्ट नतिजातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले आफ्नो साढे तीन वर्ष कार्यकालमा दिगो, भरपर्दो र जनमुखी विद्युत् सेवा विस्तार गर्न प्राथमिकता दिने बताए।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

२४ मंसिर,काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ सय

जापानको सीमा नजिक रूस र चीनको संयुक्त हवाई गस्ती

२४ मंसिर,काठमाडौं । आफ्नो वरपरको आकाशमा रुस र चीनले संयुक्त हवाई गस्ती सञ्चालन गरेपछि जापानले लडाकु विमानहरू आकाशमा उडाइ निगरानी

नयाँ भन्सार ऐनविरुद्ध भन्सार एजेन्टको पेनडाउन आन्दोलन आज पनि जारी,…

२४ मंसिर,वीरगञ्ज । नयाँ भन्सार ऐनका प्रावधान संशोधनको मागसहित भन्सार एजेन्टहरूको पेनडाउन आन्दोलन आज पनि यथावत् छ। हिजो भएका वार्ता

जकार्तास्थित टेरा ड्रोन कार्यालयमा भीषण आगलागी, २० जनाको मृत्यु

२४ मंसिर,काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सात तले टेरा ड्रोन कार्यालय भवनमा मंगलबार भएको विनाशकारी आगलागीमा कम्तीमा २० जनाको

वरिष्ठ फोटो पत्रकार फैजुल्लाह आलम जीवित, सामाजिक सञ्जालमा फैलिएको निधनको…

२४ मंसिर, बारा । बाराका वरिष्ठ फोटो पत्रकार फैजुल्लाह आलम जीवितै रहेको पुष्टि भएको छ। उनको हाल चितवनस्थित पुरानो मेडिकल

समानुपातिक निर्वाचनका लागि एक सय राजनीतिक दलको आवेदन

२४ मंसिर, काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१

समावेशी लोकतन्त्र र मानव अधिकारको पूर्ण कार्यान्वयन अपरिहार्य : प्रचण्ड

२४ मंसिर, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको

एनपीएल एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

२४ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित

७७औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस आज मनाइँदै

२४ मंसिर, काठमाडौँ । मानव अधिकारको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी सहकार्यको प्रतिबद्धतासहित आज विश्वभर ७७औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

२३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

पर्सा कांग्रेसमा पुराना नेताको बाहुल्य, युवा नेताले उठाए नैतिकताको प्रश्न

२३ मंसिर, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पर्साका चारै निर्वाचन क्षेत्रबाट

एनपीएल क्वालिफायर–१ : सुदूरपश्चिमले दियाे विराटनगरलाई १ सय ५६ रनकाे…

२३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १५६ रनको लक्ष्य दिएको

प्रधानमन्त्रीसँग जेनजी अगुवा सुदन गुरुङको भेट, सम्झौता छिटो टुंग्याउन आग्रह

२३ मंसिर,काठमाडौं ।  जेनजी अभियानका अगुवा सुदन गुरुङले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेट गरेका छन्। भेटका क्रममा गुरुङले सरकार

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिट सर्वोच्चमा दर्ता, पुस २ मा…

२३ मंसिर,काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। विघटित प्रतिनिधि सभाका