Logo
प्रधानमन्त्रीसँग जेनजी अगुवा सुदन गुरुङको भेट, सम्झौता छिटो टुंग्याउन आग्रह

२३ मंसिर,काठमाडौं ।  जेनजी अभियानका अगुवा सुदन गुरुङले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेट गरेका छन्। भेटका क्रममा गुरुङले सरकार र जेनजीबीच हुँदै आएको सम्झौता प्रक्रियामा भएको प्रगति बारे चासो व्यक्त गर्दै उक्त प्रक्रिया छिटो टुंग्याउन आग्रह गरेका थिए। गुरुङले जेनजी आन्दोलनलाई औपचारिक मान्यता दिने गरी सम्झौता अघि बढाउनुपर्ने र

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिट सर्वोच्चमा दर्ता, पुस २ मा…

२३ मंसिर,काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। विघटित प्रतिनिधि सभाका

भारत सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि एक हजारभन्दा बढी सवारी साधन…

२३ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय

२३ मंसिर,काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोग

२३ मंसिर,काठमाडौं । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा केपी ओलीको महिलाप्रतिको व्यवहारको विरोध

२३ मंसिर,काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गर्ने गरेको आरोप लगाएकी छन्।

राप्रपाकी मधेस सांसद कंचन विच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

२३ मंसिर,वीरगञ्ज । सर्वोच्च अदालतले मधेस प्रदेश सभा सांसद कंचन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण

पर्सा–१ बाट रास्वपाले हरी पन्तलाई उम्मेदवार बनाउने सम्भावना बलियो

२३ मंसिर,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–१ बाट जिल्ला सभापति हरी पन्तलाई उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको छ। पार्टीभित्र

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा नयाँ भन्सार ऐन २०८२ मा सुधारको…

२३ मंसिर,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नयाँ भन्सार ऐन २०८२ का केही दफा भन्सार एजेन्टहरूको हकहित र पेशागत कार्यमा

वीरगञ्जमा बजार अनुगमन : तीन उद्योगमा सरसफाइ समस्या र म्याद…

२३ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले विभिन्न खाद्य उद्योगमा निरीक्षण गरेको छ।

जेनजी आन्दोलन भड्काउने आरोपमा टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा…

२३ मंसिर,काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ। करिब तीन

अदालतको निर्णयपछि विचल्लीमा परेका ५८ घरधुरीले कहिले पाउँछन् न्याय ?

२३ मंसिर, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१६, नगवाका ५८ घरधुरी परिवार अदालतको निर्णयपश्चात् हकभोगको अधिकार गुमाउने सङ्कटमा परेका छन्। लामो समयदेखि बसोबास

नेपालमा सक्रिय राजतन्त्र सम्भव छैन, संवैधानिक राजसंस्था आवश्यक : धवल…

२३ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका

राजसंस्थालाई लोकतन्त्रको फ्रेमवर्कमा राख्नुपर्छ – रविन्द्र मिश्र

२३ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको पक्षमा नभई लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव मुनु महावरको शिष्टाचार भेटवार्ता

२३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको