Logo
गाजामा भएको युद्धविरामको नेपाल सरकारद्वारा स्वागत

७ मंसिर,काठमाण्डौ । नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले आज बिहीवार एक विज्ञप्ति निकालेर मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि भएको सहमतिको स्वागत गरेको हो । कतार, अमेरिका र इजिप्टको कुटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ ।

जीतपुरमा राष्ट्रिय कर दिवस सप्ताहब्यापी कार्यक्रमको समापन

७ मंसिर,बारा । बाराको जीतपुरमा १२ औँ राष्ट्रिय कर दिवस सप्ताहब्यापी कार्यक्रमको समापन भएको छ । आन्तरिक राजश्व कार्यालय बारा

दुर्गा प्रसाईंको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने

७ मंसिर,काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। अभियानको पहिलो

उच्च अदालतका ६ मुख्य न्यायाधीशले लिए शपथ

७ मंसिर,काठमाडौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष मुख्य न्यायाधीशहरूले बिहीबार

‘राजा आउ, देश बचाऊ’ नारासहित बीरगञ्जमा पनि निकालियो जुलुस

७ मंसिर,वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा गरेको आन्दोलनको समर्थनमा बीरगन्जमा जुलुस निकालिएको छ । नेपाल राष्ट्रवाद संघका केन्द्रीय

बल्खुमा फेरि तनाव, प्रहरीले फाल्यो पानीको फोहोरा र अश्रुग्यास

७ मंसिर,काठमाडौं । काठमाडौँको बल्खुमा अवस्था तनावग्रस्त भएको छ। दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो।

पर्सामा पहिलोपटक ठोरीमा टेली हेल्थ सेवा सुरु हुने , प्रविधि…

७ मंसिर,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आँखा , कान र घाँटी सम्बन्धी विशेषज्ञ सहितको नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको

तीनकुने र बल्खुमा जामरको प्रयोग, लाग्न छाड्यो फोन

७ मंसिर,काठमाडौं । काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरिएको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि

दुर्गा प्रसाईको समूहद्वारा बल्खुमा प्रदर्शन

७ मंसिर, काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार काठमाण्डौको बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट

सिराहा मोटरसाइकल दुर्घटनामा प्रहरी बयान : चालकले हेलमेट नलगाएको कारण…

७ मंसिर,वीरगञ्ज ।  सिरहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किदा

आज हरि बोधनी एकादशीःतुलसी र दामोदरको विवाह गरी मनाइँदै

७ मंसिर,वीरगञ्ज । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह

बाराको जीतपुर स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अधिकृत झालाई स्पष्टिकरण

७ मंसिर, जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आमजनमानसलाई भ्रमित पार्ने गैह्र जिम्मेवारपुर्ण अभिब्यक्ति मिडियामा दिएको भन्दै सिनियर अहेब अधिकृत प्रबिन कुमार

संविधानले स्पष्ट गरेको घर बहाल कर स्थानीय सरकारले लिन पाएन…

७ मंसिर, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संविधानमा स्पष्ट गरेको घर बहाल कर स्थानीय तहको सरकारले लिन

नेपाल सुपर लिग भोलीदेखि सुरु, वीरगञ्ज युनाइटेड सहभागी

७ मंसिर, काठमाडौ। नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले

उपत्यकामा उच्च सुरक्षा व्यवस्था : तालिमप्राप्त कुकुर परिचालन, ड्रोनबाट निगरानी

७ मंसिर वीरगञ्ज । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज कडा बनाइएको छ । नेकपा एमाले निकट युवा संघ र मेडिकल

भर्खरै