प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
अव्यावहारिक मूल्य समायोजन नीतिको विरोधमा औषधि व्यवसायीहरुको शान्तिपूर्ण धर्ना

३०, जेठ वीरगञ्ज । औषधि व्यवसायीहरूले मुखमा कालो पट्टी बाँधेर औषधि व्यवस्था विभागको शाखा कार्यालयको गेट अगाडि शान्तिपूर्ण धर्ना दिएका छन्। सरकारले ल्याउन लागेको औषधिको मूल्य समायोजन सम्बन्धी अव्यावहारिक नीतिको विरोधमा उनीहरूले धर्ना दिएका हुन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सरकारको यस नीतिले राष्ट्रिय उद्योगहरू चल्न नसक्ने अवस्था

४ उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस, २० पद अझै रिक्त

३०,जेठ काठमाडौं । न्याय परिषद्ले चार उच्च अदालतका लागि मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको न्याय परिषद्को

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड,लापरबाही नियन्त्रण गरिने

३०,जेठ काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको लापरबाही नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै प्रदेश सरकारहरूले सांसदको ‘गोजी’मा बजेट बाँड्दै

३० जेठ, काठमाडौँ । सर्वोच्च अदालतको स्पष्ट आदेशलाई अटेरी गर्दै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूको ’गोजी’ मा बजेट

परराष्ट्रमन्त्री राणाद्वारा पत्रकार पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी स्वीकार, ज्ञवालीलाई धम्की…

३०,जेठ काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको स्वीकार गरेकी छन्। उनले जयबीर देउवाको उजुरीका

काठमाडौं उपत्यका सहित ३३ जिल्लामा बाढीको जोखिम, सर्तकता अपनाउन महाशाखाको…

३० जेठ, काठमाडौं । आज काठमाडौं र ललितपुर सहित ३३ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काउन्सिल नेतृत्वविहीन, अनिर्णित अवस्थामै महत्त्वपूर्ण छलफल

३०, जेठ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अवकाशपछि रिक्त रहेको नेतृत्वका कारण काउन्सिल हाल अनिर्णीत अवस्थामा छ।

वीरगञ्ज ड्राइपोर्टमा सवारी दुर्घटना : २ जनाको मृत्यु, १ गम्भीर…

३० जेठ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा

दाङमा एमालेलाई धक्का : ८७ जनाद्वारा सामुहिक राजीनामा

२९ जेठ, दाङ । नेकपा एमाले दाङमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि

अपडेट : न्यायधीश थारुमाथि मसी छ्याप्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ

२९ जेठ, वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मोसो छ्याप्ने तीनजना पक्राउ परेका छन्

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२…

२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एअर इन्डियाको भीषण विमान दुर्घटनामा २ सय ४२ जनाको मृत्यु भएको पुष्टि

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा पक्राउ

२९ जेठ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशसभा सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

२९ जेठ,काठमाडौं । नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार प्रहरीले उनलाई

चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको

कैलालीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर नियन्त्रणमा लिइयो

२९ जेठ,दाङ । कैलाली प्रहरीले ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दाका दुई जना फरार प्रतिवादीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको

भर्खरै