Logo
माइस्थानमा ‘अवैध धनको खोजी’: सुन व्यापारीको घरमा छापा, ६ करोड…

२८ असोज, वीरगञ्ज। नेपालको व्यापारिक केन्द्र वीरगञ्जको मुटु माईस्थान क्षेत्र सोमबार दिनभर रणभूमिमा परिणत भयो। सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा छापा मार्दा बजारमा ठूलो तनाव सिर्जना भयो। राजस्व चुहावटको विशेष सूचनामा बिहानैदेखि रातीसम्म चलेको लामो खानतलासीका क्रममा भन्सार छली ल्याइएको ६

कांग्रेसमा एजेन्डाको रस्साकस्सीः देउवाले गरे महामन्त्रीहरूको प्रस्ताव अस्वीकृत

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा निर्धारणकै विषयमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय

भाइटीकाको शुभसाइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

२८ असोज, काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहारअन्तर्गत भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले औपचारिक रूपमा सार्वजनिक

कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्रः २४३९ महाधिवेशन प्रतिनिधिले गरे हस्ताक्षर

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानलाई तीव्रता दिएका छन् । सोमबार साँझसम्म

राष्ट्र बैंकले गर्याे चाँदीका सिक्काको मूल्य निर्धारण, खरिदका लागि परिचयपत्र…

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) को बिक्री वितरण दर र खरिद संख्या तोकेको छ ।

अमेरिकामा अर्थमन्त्रीको दौडधुपः विश्व बैंक र आईएमएफ नेतृत्वसँग आर्थिक सुधारबारे…

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वर खनालले मंगलबार

संसद् विघटनविरुद्ध सर्वोच्चमा ५ रिट, सरकारको निर्णयमाथि रोक लगाउन माग

२८ असोज, काठमाडौं । संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणाविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट निवेदन पेस भएका छन् ।

सुनको कीर्तिमान: एकैदिन ८ हजार बढीले वृद्धि, पुग्यो साढे दुई…

२८ असोज, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक छलाङ मार्दै हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । नेपाल

हर्क साम्पाङको पार्टीसहित तीन नयाँ दललाई निर्वाचन आयोगले माग्यो थप…

२८ असोज, काठमाडौं । नेपालमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका तीन वटा दलसँग निर्वाचन आयोगले थप कागजातहरू माग

अफ्रिकामा जेनजी शक्तिः माडागास्करका राष्ट्रपति देश छाडेर भागे

अफ्रिकी टापु राष्ट्र माडागास्करमा जेनजी पुस्ताको आन्दोलन यति शक्तिशाली बन्यो कि देशका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य भएका

सर्वोच्च अदालतका आंशिक सेवा आजदेखि सुचारु, अन्य सेवा अर्को सूचना…

२८ असोज, काठमाडौँ । भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनाबाट व्यापक क्षति पुगेपछि स्थगित

बिरगंजमा युवाहरूले अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध उच्च अदालतमा…

२७ असोज, वीरगंज । बिरगंजका युवाहरूले आज उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजमा अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध मुद्दा

पेस्तोलको हल्ला झूटोः ‘टिओबी’ तेन्जेन अभद्र व्यवहारको कसुरमा अनुसन्धानमा

२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा पेस्तोल भिरेको भाइरल भिडियो जेनजी आन्दोलनको समयको नरहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

मधेस प्रदेश सरकारमा हलचल, शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा

२७ असोज,काठमाडौं । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार

‘भेप सुन तस्करी’ काण्डः पूर्वसभामुख महराविरुद्ध अभियोगपत्र अदालतमा पेस

२७ असोज, काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको छ । इलेक्ट्रिक चुरोट ‘भेप’ मा