Logo
बानेश्वरमा जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या पाँच पुग्यो

२३ भदौ, काठमाडौं । सोमबार काठमाडौंमा भएको जेनजी ९युवा० को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक जना र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीको बल प्रयोगपछि प्रदर्शन हिंसात्मक बनेको थियो। रबरको गोली लागेर गम्भीर घाइते भएका

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

२३ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले सामाजिक

ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु, सरकारको छैन कुनै प्रतिकृया

२३ भदौ, काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार, प्रदर्शनकारीमाथि

काठमाडौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोलीः तीन जनाको मृत्यु, परिचय खुल्न…

२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजी (युवा) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु

बानेश्वरमा जेनजीको आन्दोलन हिंसात्मक, प्रहरीको गोली लागेर २ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध जेनजी (युवा) ले सुरु गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ।

प्रचण्डको सरकारलाई आग्रहः जेनजीको माग तत्काल सम्बोधन गरियोस्

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी (युवा) ले उठाएका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग

जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग एकीकृत समाजवादीको माग

२३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जेनजी (युवा) को प्रदर्शनमा सरकारले दमन गरेको भन्दै त्यसको निन्दा गरेको छ

बानेश्वरमा जेनजी प्रदर्शनः अर्का एक व्यक्तिलाई गोली लाग्यो, अवस्था गम्भीर

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा जेनजीको प्रदर्शनका क्रममा अर्का एक व्यक्तिलाई पनि गोली लागेको छ। गोली लागेर गम्भीर

जेनजी प्रदर्शनः २० घाइते ट्रमा सेन्टरमा, दर्जनौँ सिभिलमा उपचाररत

२३ भदौ, काठमाडौं । जेनजीको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट घाइते भएकाहरूमध्ये थप २० जनाको ट्रमा सेन्टरमा उपचार

जेनजी प्रदर्शनमा एक जनाको मृत्यु भएपछि रास्वपाको आकस्मिक बैठक

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरी दमन र त्यसमा एक जनाको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको

बानेश्वरमा गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बन्दै

१३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको

जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ७०–८० जना…

२३ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको नयाँबानेश्वरस्थित

झापामा जेनजीको प्रदर्शनमा प्रधानमन्त्रीको पुत्ला दहन, गोली प्रहारबाट एक जना…

२३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेनजी (युवा) हरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक

जेनजीको प्रर्दशन उग्र बनेपछि शीतलनिवास, सिंहदरबार र नारायणहिटीमा पनि कर्फ्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण काठमाडौंको अवस्था थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रहरूमा

जेनजीको आन्दोलन रोक्न गृह मन्त्रालयका उच्च अधिकारीहरू छलफलमा

२३ भदौ, काठमाडौं । जेनजी (युवा) हरूले सुरु गरेको आन्दोलनलाई नियन्त्रणमा लिन गृह मन्त्रालयका उच्च अधिकारीहरू अनौपचारिक बैठकमा जुटेका छन्

भर्खरै