Logo
सुनको मूल्य स्थिर कतिमा हुँदैछ कारोबार?

७ चैत,काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ। आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ। जसअनुसार आज चाँदी

स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित : प्रचण्ड भन्छन्, ‘सत्ता गठबन्धनलाई…

७ चैत,काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा

पत्रकार बानियाँको निधन

७ चैत, चितवन । पत्रकार संगीता बानियाँको निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५

तराई–मधेस जागरण अभियान : सहिद अच्छेलालको परिवारसँग प्रचण्डको भेटघाट

७ चैत, वीरगञ्ज । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको सहिद अच्छेलाल प्रसाद कुशवाहाकी

संविधान र शान्ति प्रकृयालाई छेडखानी गरेर देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र…

६ चैत्र, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभाबाट बनेको संविधानलाई छेडखानी गरेर देशलाई

पालिका प्रमुख यादव जनताको घरदैलोमा : सखुवा प्रसौनीमा जनता दर्शन…

६ चैत,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादवले आज वडा नं. १ का विभिन्न टोलहरूमा जनता दर्शन कार्यक्रम आयोजना

पोखरियामा औषधि अनुसन्धान विभागको छापा : मापदण्ड विपरीत औषधि जफत,…

६ चैत,वीरगञ्ज । औषधि अनुसन्धान विभाग, वीरगञ्जको टोलीले आज पोखरिया बजारमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा मापदण्ड विपरीतका औषधि

नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान भोली बाराबाट शुरु…

६ चैत,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बारा जिल्ला आईपुगेका छन् । भोलीदेखि सुरू हुने

ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना शुरु,नर्सिङ क्याम्पसमा छलफल चल्दै

६ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना शुरु भएको छ । हिजो साँझ सम्पन्न मतदानको राति नै मतगणना गर्ने

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

६ चैत,वीरगञ्ज । वीरगञ्जको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको

बारामा राष्ट्रिय परिचय पत्र बिहान साढ सातबजेदेखि बेलुका सातबजेसम्म

६ चैत,वीरगञ्ज । बारा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको समय बढाएको छ। सेवाग्राहीको चाप अत्यधिक बढेपछि कार्यालयले बुधबारदेखि बिहान

त्रिविका ७ आंगिकसहित ६५ क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति निर्वाचित (सूचीसहित)

६ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये ७ वटामा स्ववियू सभापति जितेर अघिल्लो निर्वाचनको भन्दा

रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

६ चैत,काठमाडौं । सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते)

ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणनाको विषयमा पुन : विवाद

६ चैत,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमाको मतगणनाको विषयमा पुनः विवाद भएको छ । अहिले बिहान १० बजेदेखि मतगणना शुरु

राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाएका सांसद श्रेष्ठको आरोप

६ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी