Logo
प्रधानमन्त्री केपी ओलीको लागि सुर्खेतमा बाटो खाली गराएपछि स्थानीयद्वारा विरोध

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । सडक खाली गराईएपछि सर्वसाधरण आक्रोशित बनेका छन् । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सडकमा अनावश्यक

नेविसंघका कार्यकर्ताद्वारा त्रिविका रेक्टरको कार्यकक्षमा तोडफोड

२३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा।डा। खड्ग

हुलाकी मार्ग अभियान: सडकभरि स्वागत, चोकचोकमा सभा

२३ फागुन, सर्लाही । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ।

बालयौन दुरुपयोग गरेको आरोपमा सप्तकोशीका एक शिक्षक पक्राउ

२३ फागुन, जनकपुर। आफ्नै विद्यालयका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिकास्थित गोवर्धन

मच्छिन्द्र क्लब, वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश

२२ फागुन,वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । आर्दशनगर रंगशलामा आज

आईसीपी भन्सार सुरक्षामा गम्भीर लापरवाही, पार्किङ्गमा राखिएको गाडीबाट ब्याट्री र…

२२ फागुन, वीरगञ्ज । वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) भित्रै सवारी साधानका सामानहरु चोरी भएको छ । सीसीटीभी क्यामेरा

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन्…

२२ फागुन,महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे

बारा प्रहरीद्वारा चार लाख १३ हजार बराबरको अवैध घरेलु मदिरा…

२२ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सातवटा मदिरा भट्टीबाट चार लाख १३ हजार बराबरको अवैध घरेलु मदिरा नष्ट गरेको

काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने, कानुन नै सच्याउन मन्त्रालयमा पत्राचार

२२ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रही कार्यसम्पादनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोप लागेपछि महानगरपालिकाबाटै अनुसन्धानको दायरामा

वन डढेलो नियन्त्रण सम्बन्धि दुईदिने तालिम शुरु

२२ फागुन, बढनिहार । पर्साको बडनिहारमा आजदेखि दुईदिने बन डढेलो नियन्त्रण तालिम सुरु भएको छ । डिभिजन वन कार्यालय पर्साको

काठमाडौं महानगरमा गुरागाईंलाई नै काम गर्न दिन मन्त्रालयको पत्र

२२ फागुन,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ।

भारतले बिजुली दिएर नेपालमा लोडसेडिङ अन्त्य भएको हो, कुलमानलाई नायक…

२२ फागुन,काठमाडौं । ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङ व्यक्तिका कारण नभई भारतले विद्युत दिएका कारण नेपालबाट लोडसेडिङ

हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत…

२२ फागुन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको

रामहरि खतिवडाको प्रश्न– अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे…

२२ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट आएको सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।

रास्वपा सांसद ढकालको प्रश्न– घरघरमा ग्यासको पाइप पुर्‍याउँछु भनेको कति…

२२ फागुन,काठमाडौं । रास्वपा सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको