Logo
नारायणी अस्पतालमा हैजाका बिरामीको चाप,बेड अभाव

८ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै जाँदा नारायणी अस्पतालमा बिरामीको चाप निकै बढेको छ। गत शुक्रबारदेखि आइतबार दिउँसो १ बजेसम्म झाडापखाला र हैजाका ५० जना बिरामी भर्ना भएका छन्, जसमध्ये ४४ जनालाई अस्पतालमा राखिएको छ। अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले दिएको जानकारीअनुसार, जाँच गरिएका २५ जना बिरामीमा हैजा

नेपालको अर्थतन्त्रलाई टेकोः रेमिट्यान्स आप्रवाह १७ खर्ब नाघ्यो

८ भदौ, काठमाडौं । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान थप बलियो बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक

वीरगञ्जमा सशस्त्र प्रहरी जवानहरुलाई आत्मरक्षा तालिम

८ भदौ, वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी बलका ३५ जना जवानले ११ दिने ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तालिम सफलतापूर्वक सम्पन्न गरेका

जनता समाजवादी पार्टीका दुई मन्त्री फिर्ता बोलाइने, नयाँ अनुहार सरकारमा…

८ भदौ, काठमाडौं । अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको

प्रदेश सरकारद्वारा हैजा उपचारका लागि नारायणी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

८ भदौ, वीरगञ्ज । मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाएको

राष्ट्र बैंकको कदमः लक्ष्मी सनराइजको ‘ओरेन्ज एनएक्सटी’ डिजिटल सेवा बन्द

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकको नयाँ डिजिटल सेवा ‘ओरेन्ज एनएक्सटी’ तत्कालका लागि स्थगन गरेको छ

नेपालसँगको सम्बन्धमा भियतनामको नयाँ अध्यायः हवाई सम्पर्क बढाउन सकारात्मक

८ भदौ, काठमाडौं ।  नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धन गर्न भियतनाम सकारात्मक देखिएको छ। नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव

अनुदान कटौतीको विरोधमा उखु किसानको आन्दोलन, माग पूरा नभएसम्म काठमाडौं…

८ भदौ, काठमाडौं । सरकारले उखुको अनुदान रकम आधा कटौती गरेको भन्दै त्यसको विरोधमा देशभरका उखु किसानहरूले काठमाडौंमा प्रदर्शन सुरु

राज्य व्यवस्था समितिमा नयाँ सभापतिको खोजी, सभामुखलाई नियमावलीको दबाब

८ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन

इजरायलबाट फर्केपछि विपिनकी आमा र बहिनीको शीर्ष नेतृत्वसँग निरन्तर भेटघाट

८ भदौ, काठमाडौं । इजरायलमा प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि नेपालको शीर्ष नेतृत्वसँग पहल गर्न

हैजा नियन्त्रणमा वीरगञ्ज महानगरको सक्रियता,संयमित भई सेवा प्रवाह गर्न मेयर…

८ भदौ, वीरगञ्ज ।वीरगञ्जमा हैजाको प्रकोप फैलिँदै जाँदा महानगरपालिकाका मेयर राजेशमान सिंह ले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भएर काम

नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने

८ भदौ, काठमाडौं । बजारमा अत्यधिक तरलता (ऋण दिन मिल्ने रकम) भएपछि त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ५०

आयातको भारले थिचिएको नेपालको अर्थतन्त्र: ११० देशसँगको व्यापारमा अधिकांश घाटा

८ भदौ, काठमाडौं । नेपालले ११० भन्दा बढी देशहरूसँग व्यापार गरे पनि अधिकांशसँग व्यापार घाटा बेहोरिरहेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार

नेपाल–भियतनाम सम्बन्धः ५० वर्षको अवसरमा उच्चस्तरीय भेटवार्ता

८ भदौ, काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा भियतनामकी उपराष्ट्रपति भो

रौतहटमा सुटकेशभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

८ भदौ, रौतहट । रौतहटको गौर नगरपालिका–९ मा सुटकेशभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक २६ वर्षीया