Logo
पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर

६ माघ,काठमाडौं। नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन्। आइतबार उनी आफैं अदालत हाजिर भएका हुन्। उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ। काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता छ। उक्त मुद्दाको थुनछेक बहसका लागि उनी आफै अदालतमा उपस्थित भएका हुन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

६ माघ,रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

६ माघ,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८०० रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ५७

पर्सा प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा बरामद

६ माघ, वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा

स्थानिय किसानले उत्पादन गरेको गोलभेँडाको उचित बजार मूल्य पाएन

६ माघ, सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन

राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न…

६ माघ, बारा । विश्व  प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजेको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आरोप

आगामी निर्वाचनबाट माओवादी पहिलो दल बन्छ : अध्यक्ष प्रचण्ड

५ माघ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन्। मोरङको

आर्थिक अभावले उपचार नपाउँदा सिम्रौनगढमा एक महिलाको मृत्यु

५ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा बिगत एक महिनादेखि आर्थिक सहयोगको पर्खाईमा रहेकी एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ

विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितीको पहिलो वार्षिक भेला…

५ माघ,पर्सागढि । विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समिती पर्साको आयोजनामा र डिभिजन वन कार्यालय पर्साको सहयोगमा साझेदारी वन

माछा बिक्री गरी गुजारा चलाउने सेंढवाको मुसहर बस्तीका दलितलाई चिसोका…

५ माघ, वीरगञ्ज । शुक्रवार डम्म हुस्सु लागेको समयमा काखमा प्लाष्टिकको बोरामा केही भाडाबर्तन लिएर एकजना महिला पछ्यौरा ओढेर बाटोमा

वीरगञ्जमा गोंड समाजको बैठक सम्पन्न, गोंड जातिलाई आदिवासी जनजातिमा समावेश…

५ माघ,वीरगञ्ज । नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक जिल्ला समन्वय समिती पर्साको प्रागंनमा सम्पन्न भएको छ । शनिबार

मधेश आन्दोलनको १८ वर्ष पूरा

५ माघ,वीरगञ्ज । मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग

यू–१९ महिला टी–२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

५ माघ, काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५

लोसपाका नेता पुरुषोत्तमलाल झा सहित नेताहरु जसपामा प्रवेश

५ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन…

५ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १२ र १३ को सीमानामा पर्ने मुर्ली चोकदेखि पूर्वतर्फ जाने सडक स्तरोन्नती