१९ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुगेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो २स्३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुगेका हुन्। उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार९मप०का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका

१९ साउन,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन्। आज प्रथम महिला सविता

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । सो बैठक १२ कक्षा (माध्यमिक शिक्षा परीक्षा, कक्षा

१९ साउन,काठमाडौं । चुरे क्षेत्रको संरक्षण र सुक्खापीडित किसानहरूलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

१९ साउन,काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बहुविवाहलाई कानुनी मान्यता दिने भनिएको मस्यौदाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग तत्काल स्पष्ट धारणा

१९ साउन,काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गियोरको अल–अक्सा मस्जिदको भ्रमणप्रति कडा आपत्ति जनाउँदै उक्त

१९ साउन,वीरगञ्ज । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट

१९ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने औपचारिक सहमति

१९ साउन,हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका

१९ साउन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

१९ साउन,काठमाडौं । ७८ लाख रुपैयाँभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

१९ साउन,ठोरी । झन्डै चार दशकदेखि समाधान नपाएको पर्साको ठोरी गाउँपालिका–४ मा रहेको भूमि समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति भएको

१९ साउन,काठमाडौं । पछिल्लो तीन वर्षमा ‘भिजिट भिसा’मा विदेश जाने नेपाली महिला यात्रुको संख्या तीन गुणाले वृद्धि भएको छ। सन्

१९ साउन,वीरगञ्ज । पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा बिन्दावासीनी गाउँपालिका–५,

१९ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न नयाँ विधेयकको मस्यौदा