Logo
कुलिङ पिरियडमा नयाँ ट्विस्टः मुख्यसचिवले कर्मचारीलाई बयानमा हस्ताक्षर गर्न रोकेको…

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी विवाद थप गम्भीर मोडमा पुगेको छ। संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीहरूलाई बयानमा हस्ताक्षर गर्न रोक लगाएको निष्कर्ष निकालेको छ। आइतबार समितिले सोधपुछ गरेका कर्मचारीहरूलाई बयानमा हस्ताक्षर गर्न बोलाएको थियो। तर, प्रधानमन्त्री

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ,खाद्य सुरक्षामा जोखिम

१९ साउन,काठमाडौं । मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको

हलेसीबाट फर्किँदै गरेको बोलेरो दुर्घटनामा १८ जना घाइते, दुईको अवस्था…

१९ साउन, काठमाडौं । खोटाङको हलेसीबाट दर्शनार्थीहरू बोकेर काठमाडौं फर्किरहेको एउटा बोलेरो गाडी आज बिहान दुर्घटनामा परेको छ। हलेसी तुवाचुङ

ओलीको अनुपस्थितिमा एमालेको नेतृत्व सम्हाल्ने जिम्मा ईश्वर पोखरेललाई प्रदान

१९ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई

माओवादी केन्द्रको स्थायी समिति बैठक सकिँदै, प्रचण्डको जवाफपछि निष्कर्षमा पुग्ने…

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को जवाफसँगै समापन हुँदैछ। गत

भूमिसम्बन्धी विधेयकमाथि बहसः गिरिबन्धु टी–स्टेट र अपार्टमेन्टका प्रतिनिधिहरूबाट राय लिइँदै

१९ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि अहिले संसदमा छलफल चलिरहेको छ। यसै सन्दर्भमा प्रतिनिधिसभा

बागमती प्रदेशमा मुख्यमन्त्री लामाले राजिनामा दिएपछि नयाँ सरकारको बाटो खुल्यो

१९ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि बाटो खुलेको

रौतहट, सर्लाही र बैतडीमा करेन्ट लागेर तीन जनाको मृत्यु

१९ साउन, वीरगञ्ज । देशका विभिन्न जिल्लामा लागेर तीन जनाको मृत्यु भएको छ । सर्लाही, रौतहट र बैतडीमा छुट्टाछुट्टै घटनामा करेन्ट

वर्षासँगै उत्साहित बने मधेशका किसान, रोपाइँमा व्यस्त

१९ साउन, वीरगञ्ज । मधेश प्रदेशमा लामो खडेरीपछि परेको वर्षाले किसानहरूको अनुहारमा पुनः मुस्कान फर्काएको छ । शनिबार साँझदेखि लगातार

मुग्लिन-पोखरा सडकखण्डमा बस दुर्घटना, दुई जनाको उद्धार

१८ साउन, काठमाडौं। मुग्लिन(पोखरा सडकखण्ड अन्तर्गत तनहुँको ऐना पहरामा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढका लागि छुटेको ग

गृह मन्त्रालयको २४ घण्टे उर्दी कर्मचारीले टेरेनन्, हाजिरीमा ‘रातो’ लगाउन…

१८ साउन, काठमाडौं । गृह मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई खटाइएको स्थानमा २४ घण्टाभित्र हाजिर हुन दिएको निर्देशन कर्मचारीहरूले पालना गरेका

राप्रपामा विवाद उत्कर्षमाः महामन्त्री शम्शेरको अध्यक्ष लिङ्देनलाई पत्र, ‘गल्ती सच्याउनुस’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमै आएको छ। पार्टीका महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन लाई पत्र

नेप्सेमा भारी गिरावटः ६३ अंकले घट्दा २९०० को सपोर्ट तोडियो

१८ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ।

१५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने सरकारको तयारी

  १८ साउन, काठमाडौं । सरकारले करिब १५ लाख भूमिहीन, दलित र सुकुम्बासीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने तयारी गरिरहेको छ।

संसद्ले भदौ २ र ३ गते जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन…

१८ साउन, काठमाडौं । सभामुख देवराज घिमिरे ले नेपालको संसद्ले आगामी भदौ २ र ३ गते जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय