Logo
मोहर्रम पर्व मनाउने क्रममा झडप, १९ सुरक्षाकर्मी घाइते

४ साउन, रौतहट ।  रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका

सिमलताल पहिरो : त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव…

३ साउन,काठमाडौँ । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार

पर्सा जिल्ला अदालतमा ५७ प्रतिशत मुद्दा फर्छौट

३ साउन, वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष ०८०/८१ मा ८ हजार ७४ वटा अर्थात् ५६ दशमलव ९९ प्रतिशत

जनप्रतिनिधिले पत्रकारलाई सामाजिक सञ्जालमा गाली गरेकोप्रति प्रेस सेन्टरको ध्यानाकर्षण

३ साउन, वीरगञ्ज । बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल पर्साले

प्रहरी ऐनसम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसदमा लैजान्छु : गृहमन्त्री…

२ साउन,काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन्। बुधबार प्रहरी

चन्द्रागिरि केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार

२ साउन,काठमाडौँ । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ । करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै

महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

२ साउन,काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त

चितवनमा रेल मार्गको अध्ययन गर्न आएको टोली चढेको गाडीमा आगजनी

२ साउन,चितवन । रेल मार्गको सर्भे गर्न आएको टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन् । रेल मार्गको

ज्यान मुद्दामा फरार मियाँ पक्राउ

२ साउन,वीरगञ्ज । ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान (ज्यान

सिमलताल पहिरोमा वेपत्ताका परिवारलाई मेयर सिंहद्वारा सहानुभूति प्रकट

२ साउन, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग

सिमलताल पहिरो : गणपति बसका चालक र सहचालकको शव भेट्यो

२ साउन, चितवन । खोजीको छवौं दिनमा गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । नारायणगढ–मुग्लिन सडक

वीरगञ्ज कलेजमा श्रद्धाञ्जली सभाको आयोजना

२ साउन, वीरगञ्ज । वीरगञ्ज कलेजका विद्यार्थी बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार २८ गते त्रिसुलीमा पहिरोमा बगाएको बसमा बेपत्ता

सिमलताल घटनाको अध्ययन गर्न कार्यदलको टोली चितवनमा

२ साउन, वीरगञ्ज । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर

शिक्षा क्षेत्र राज्यको प्राथामिकतामा पर्न नसकेको मधेस प्रदेशका शिक्षामन्त्री :…

१ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले राज्यले अझैपनि शिक्षाक्षेत्रलाई पहिलो प्राथामिकतामा राख्न नसकेको बताउनु

समाजवादी मोर्चाको बैठक शुरु

१ साउन,काठमाडौं। समाजवादी मोर्चाको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु भएको हो।