Logo
एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

३ वैशाख,काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगको समूह चरणको खेलमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १८ ओभरको खेलमा १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो । वर्षाका कारण करिब १ घण्टा ढिलो सुरु भएको खेल १८ ओभरमा

अफगानिस्तानमा भारी वर्षा र बाढीले ३३ जनाको मृत्यु

३ वैशाख,काठमाडौं। अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका

पर्साको ठोरी गाँउपालिकास्थित वृद्धाश्रममा खाद्यन्न सामग्री वितरण

२ वैशाख,वीरगञ्ज । पर्साको ठोरी गाँउपालिकास्थित वृद्धाश्रममा उपकार सेवा नेपाल नामक सस्ंथाले खाद्यन्न सामग्री वितरण गरेको छ । गाँउपालिकाको वडा

पर्साका ४ पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा

३ बैशाख । पर्साका स्थानीय तहहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा आएका छन् । जिल्लाका जीराभवानी, जगरनाथपुर, ठोरी र पटेर्वासुगौली गाँउपालिकामा

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त…

३ बैशाख,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार

मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

३ वैशाख,मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२

प्रहरीले चलाएको अश्रुग्यासबाट घाइते भएका राप्रपा नेता डककागीको आज मृत्यु

३ वैशाख, काठमाडौं । प्रदर्शनमा प्रहरीले चलाएको अश्रुग्यासबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बर्दियाका नेताको आज विहान मृत्यु भएको

शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग

२ वैशाख,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर

सट्टेबाजी खेलाएको आरोपमा सर्लाहीका ३ जना पक्राउ

२ वैशाख,वीरगञ्ज । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

२ वैशाख,काठमाडौं । सरकारले लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने चार दशमलव छ मिलियन अमेरिकी

जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश

२ वैशाख,काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । शुक्रबार

भदौं महिनाभित्र माओवादी केन्द्रको मधेश प्रदेश सम्मेलन सम्पन्न गर्न परिपत्र,…

२ वैशाख,वीरगञ्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा पाँच महिनाभित्र अनिवार्यरुपमा प्रदेश सम्मेलन गर्न परिपत्र गरेको छ । मधेश प्रदेशमा

मुख्यमन्त्री यादवले ४ बैशाखमा चौथोपटक विश्वासको मत लिदैँ

२ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले चौथो पटक विश्वासको मत लिने तयारी गरेको छ । यही ४ बैशाखमा मुख्यमन्त्री सरोजकुमार

८ हजार ४६५ पिस लागुऔषधसहित बाराबाट एकजना पक्राउ

२ वैशाख,वीरगञ्ज । बारा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया

धनुषामा माइत गएकी ५५ वर्षीया मण्डलको शव फेला, हत्या भएको…

२ वैशाख,वीरगञ्ज । धनुषाको शहिद नगरमा एक ५५ वर्षीया महिलाको शव फेला परेको छ । माइत गएकी शुभदेवी मण्डलको शव