Logo
जनमतले आज धोती दिवस मनाउदै

१७ पुष, जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१७ पुष,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी

महोत्तरीमा विषसेवन गरेका ३ छात्रामध्ये एकको मृत्यु

१७ पुष, महोत्तरी । महोत्तरीको बर्दिवास–११ खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एकै साथ विषसेवन गरेका ३ छात्रामध्ये १ जनाको

प्रेस सेन्टर नेपाल महोत्तरीमा विशाल बस्नेतको नेतृत्वमा १७ सदस्यीय समिति…

१६ पुष, महोत्तरी । प्रेस सेन्टर नेपाल जिल्ला समिति महोत्तरीको अध्यक्षमा विशाल बस्नेत चयन भएका छन् । मंगलबार महोत्तरीको बर्दिवासमा

विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने…

१६ पुष,चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते

१६ पुष,चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा

पत्रकार महासंघ मधेस प्रदेश समितिको पहिलो बैठक, के के भयो…

१६ पुष,वीरगञ्ज । नेपाल पत्रकार महासंघको २७ औ महाधिवेशन निर्वाचित मधेस प्रदेश कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घटना दर्ता

१६ पुष,काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएसको कक्षा पुस २५ बाट

१६ पुष,वीरगञ्ज । मधेश प्रदेश सरकारअन्तर्गतको जनकपुरधामस्थित मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु

परीक्षा बिग्रँदा विष खाएका ३ छात्रामध्ये एकको मृत्यु, दुईको उपचार…

१६ पुष,बर्दिवास । बर्दिवास–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

१६ पुष,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्। नेपालको संविधानको धारा, १०६ को उपधारा (१)

वीरगञ्ज नाका भएर एकबर्षमा दुई हजार ८६ जना पर्यटक नेपाल…

१६ पुष,वीरगञ्ज । वीरगञ्ज नाका भएर एकबर्षमा दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्ज स्थित अध्यागमन कार्यालयका

नापी कार्यालयका अमिनलाई कुटपिट गर्ने यादवलाई वडा अध्यक्षको रोहबरमा छोडियो

१६ पुष,वीरगञ्ज । नापी कार्यालय पर्सामा एकजना अमिनमाथि कुटपिटगर्ने लेखापढी व्यवसायी ओमप्रकाश यादवलाई वडा अध्यक्षको रोहबरमा छोडिएको छ । नापी

धानबालीमा आगजनी गर्नेलाई कारवाही गर्न जसपा नेपाल पर्साको दबाव

१६ पुष,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै जनता समाजवादी

नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

१६ पुष,काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । योसँगै अब वंशाणुगत परीक्षण