Logo
बारामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, उपेन्द्रको अग्रता

११ वैशाख, बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजा आएको छ । यो क्षेत्रमा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत

लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार पनि…

११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन्। सोमबार राप्ती उपत्यकास्थित प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन

बारा–२ उपनिर्वाचनको मतगणना सुरु

११ वैशाख,बारा । बारा २ को मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

तनहुँ– १ मा रास्वपाका वाग्लेको अग्रता कायमै

११ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २३ हजार ६८२ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

बारा– २ को मतगणनाको प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग

११ वैशाख, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा– २ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको छ

तनहुँ-१ मा स्वर्णिमकाे फराकिलाे अग्रता कायमै

११ वैशाख, तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा

बारा- २ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति

११ वैशाख,बारा । बारा क्षेत्र नं. २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ।

मतान्तर बढाउँदै स्वर्णिम वाग्ले निरन्तर अगाडि

११ वैशाख, तनहुँ । तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा

तनहुँ–१ मा स्वर्णिमको निरन्तर अग्रता

११ वैशाख, तनहुँ । तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम

बारा २ मा हावाहुरीका कारण हुन सकेन अझै गणना

११ वैशाख,बारा । आइतबार भएको उपचुनावअन्तर्गत बारा २ मा मतगणना सुरू गर्न बिहान सर्वदलीय बैठक डाकिएको छ । गएराति नै

आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर…

११ वैशाख, वीरगञ्ज । १७औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन

तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता कायमै

११ वैशाख, तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.

चितवन –२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान

११ वैशाख,चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । बिहान ८

बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

११ वैशाख, वीरगञ्ज । बारा–२ को मतगणना आज मात्रै गर्ने तयारी भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको मतपेटिका लगभग संकलन

तनहुँ–१ मा स्वर्णिम वाग्लेको सुरुवाती अग्रता

११ वैशाख, वीरगञ्ज । हिजो सम्पन्न उपनिर्वाचनको तनहुँ–१ मा मतगणना जारी रहेको छ । गएरातिदेखि नै शुरु गरेको मत गणनामा