Logo
नेकपा माओवादी केन्द्रले दलको नेता भाेली चयन गर्ने

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो । संसदमा प्रतिनिधित्व गर्ने अरु राजनीतिकदलहरुले संसदीय दलको नेता चयन गरिसकेको अवस्थामा माओवादी केन्द्रले सांसदहरुले सपथ खाएपछि मात्र दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।