Logo
वीरगञ्जको ‘मेनरोड’ मा प्रदर्शन: सडक विस्तारको विरोधमा घरधनीहरूको मानवसाङ्लो

२४ बैशाख, वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने स्थानीय प्रशासन र सडक विभागको तयारीविरुद्ध घरधनीहरू आन्दोलित भएका छन् । बिहीबार मुख्य सडकका बासिन्दा तथा घरधनीहरूले 'डोजर आतंक' बन्द गर्न माग गर्दै सडकमा मानवसाङ्लो निर्माण गरि विरोध प्रदर्शन गरेका हुन् । गण्डकदेखि मितेरी पुलसम्मको व्यापारिक हबका रूपमा