१९ असोज, वीरगञ्ज । देशभर केही दिनदेखि निरन्तर परिरहेको वर्षा अब क्रमशः कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताएका छन्। उनका अनुसार, यसअघि पूर्वानुमान गरिएको जस्तै आज र भोलिसम्म ठूलो पानी पर्ने सम्भावना अब घटेको हो। “ठूलो पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र

१८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ। आज अपराह्न

१८ असोज, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा गएको पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालन पुनः सुचारु भएको छ।

१८ असोज, काठमाडौं। पाल्पा जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनहरू चलाउन रोक लगाइएको छ। जिल्ला

१८ असोज, काठमाडौं। मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका

१८ असोज,वीरगञ्ज । पछिल्लो समय अविरल वर्षाका कारण मधेसका पर्सा, बारा र रौतहट जिल्लामा नदीहरूको जलस्तर सतर्कता तह पार गरी

१८ असोज, चितवन । लगातारको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा शुक्रबार राति पहिरो खस्दा मुग्लिङ–नागढुङ्गा सडक खण्ड दुईतर्फी रूपमा

१८ असोज, काठमाडौं । देशभर अविरल वर्षासँगै विभिन्न क्षेत्रमा विपद्को जोखिम बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरी बलका ७ हजार ३१५