२० असार, वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) खण्ड विस्तार गर्ने सरकारी कदमविरुद्ध स्थानीय घरधनी तथा व्यापारीहरू पुनः सडकमा उत्रिएका छन् । ‘वीरगञ्ज बचाउ संघर्ष समिति’ र ‘वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’ को अगुवाइमा आज बिहानै वीरगञ्जका विभिन्न चोकहरूमा टायर बालेर स्थानीय घरधनी तथा व्यापारीहरूहरूले