Logo
धार्मिक र साम्प्रदायिक सदभाव विथोल्न खोज्नेलाई विशेष निगरानी

२३ असोज, वीरगञ्ज । सीमाक्षेत्रमा हुन सक्ने संभावित अपराधका घटना न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीको बैठक बर्दिवासमा सम्पन्न भएको छ । नेपालमा पछिल्लो समयमा सीमाक्षेत्रमा देखिएको धार्मिक सदभाव विथोल्ने कार्यमा संलग्नहरुको पहिचान गर्न र अपराध कार्यमा लाग्नेहरुले भारतीय भूमी प्रयोग गर्न सक्ने संभावित स्थितिका बारेमा दुवै देशका सुरक्षा