२१ असार, चितवन । रात गहिरिँदै थियो । भरतपुर महानगरपालिका–२३ बेलहट्टाको बोटे बस्ती निद्रामै थियो । २१ वर्षीया अशिका बोटे आफ्ना ४ वर्षीय छोरा भरतलाई काखमा च्यापेर सुतिरहेकी थिइन् । तर त्यो रात उनीहरूका लागि अन्तिम रात बन्यो । जंगलबाट निस्किएको जंगली हात्ती बस्तीमा पस्यो । केही क्षणमै एउटा घर