Logo
‘रिमोट’ अमेरिकामा ! ताला माडीको स्वास्थ्य केन्द्रमा, राज्यको सम्पत्तिमाथि कसको…

२७ जेठ, (माडी) चितवन । चितवनको माडी–६, लक्ष्मीबासस्थित बहुउद्देश्यीय स्रोत केन्द्रको मूल ढोकामा विगत एक सातादेखि एउटा ताला झुण्डिएको छ। यो तालाले केवल एउटा भवन मात्र थुनेको छैन, दैनिक १० देखि १२ जना गरिब र विपन्न नागरिकले पाउने आधारभूत स्वास्थ्य सेवालाई समेत बन्धक बनाएको छ। अचम्मको कुरा त के छ