Logo

१२ माघ,वीरगञ्ज । बारा प्रहरीले साढे चार सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ ।

डुमरबानाबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरामा ७ वटा स्थानामा सञ्चालन रहेको मदिरा भट्टीहरु नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले जीतपुर सिमराको वडा नम्बर १४ को राजघाटमा रहेका मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर,कच्चा पदार्थ ४३० लिटर र ७ वटा भट्टी नष्ट गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानले जनाए ।


सम्बन्धित समाचार